धूमपानको खतराबारे उपभोक्तालाई जानकारी गराउन र धूमपानको लत छाड्न लगाउन राज्यले चुरोट लगायतका धुमपानजन्य उत्पादनका खोलमै चेतनामूलक सन्देश तथा डरलाग्दा तस्वीरहरु राख्नुपर्ने नियम बनाएको हुन्छ ।
तरपनि मान्छेले चुरोट, खैनी छाड्न सकिरहेका छैनन् । हालै वैज्ञानिकहरुले अम्मलीहरुलाई चुरोटको लतबाट छुटकारा दिनको लागि भन्दै बोल्ने चुरोटको आविष्कार गरेको समाचार आएको थियो । त्यस्तो वैज्ञानिक जुक्ति कामयावी होला नहोला केही भन्न सकिने अवस्था छैन । तर तल दिइएका तस्वीरहरु हेर्नेहो भने अवश्यपनि धूमपानप्रति डर लागेर आउनेछ र यदि तपाइँले चुरोट पिउनुहुन्छ भने एकपटक गम्भीर भएर सोँच्न बाध्य हुनुहुनेछ ।
No comments:
Post a Comment