Saturday, July 27, 2013

मुखमैथुन गर्दा अति नै आनन्द महसुस हुन्छ


हाम्रो विवाह भएको चार महिना भयो, बच्चा भएको छैन। मलाई मुखमैथुन गर्दा अति नै आनन्द महसुस हुन्छ, साथै मेरी श्रीमान्लाई पनि। यसले भविष्यमा कुनै असर पार्छ कि ? 

२७२ 

एक व्यक्तिको यौनअङ्ग अर्को व्यक्तिको मुखको सम्पर्कमा ल्याएर गरिने यौन क्रियाकलापलाई नै मुखमैथुन भनिन्छ। कतिपय व्यक्तिका लागि यो निकै सुखदायी तथा आकर्षक हुन्छ भने कतिका लागि एकदमै विकर्षक। नेपालमा राम्रोसँग अध्ययन हुन अझै बाँकी रहेकाले यसमा संलग्न जोडी कति छन् यकिन  भन्न सकिने स्थिति छैन। मानव यौनसम्पर्कलाई नियालेर हेर्ने हो भने कतिपय दम्पतीबीच मुखमैथुनको महत्वपूर्ण स्थान रहेको पाइन्छ। तपाईंहरू दुवैलाई मुखमैथुन मन पर्दो रहेछ। यसले तपाईंहरूको यौन क्रियाकलापमा थप आनन्द दिन्छ।

वास्तवमा मुखमैथुन भन्दा १. लिङ्ग-मुख मैथुन (Fallatio), २. योनि-मुख मैथुन (Cunnillingus) ३. गुद्द्वार-मुख मैथुन (Anillingus) सबै मुखमैथुनको प्रकारलाई बुझ्नुपर्छ। लिङ्ग-मुख मैथुन तथा गुद्द्वार-मुख मैथुन पुरुष-पुरुष तथा पुरुष-महिलाका बीचमा हुनसक्छ भने योनि-मुख मैथुन पुरुष-महिला तथा महिला-महिलाका बीचमा हुनसक्छ। तपाईंहरू एक-आपसमा के-कस्तो मुखमैथुनमा संलग्न हुनुहुन्छ, पत्रमा उल्लेख छैन।

कामसूत्रमा ऋषी वात्स्यायनले पनि मुखमैथुनका बारेमा वर्णन गरेको पाइन्छ। उनले मुखमैथुनलाई विभिन्न आठ नाम दिई वर्गीकृत गरेका छन्। ती हुन्- निमित्त -हातले लिङ्गलाई समातेर ओठ त्यसमा राखेर मुख गोलो पारेर हल्का किसिमले घर्षण गर्नु), पाश्र्वतोदष्ट -लिङ्गको अघिल्लो भागलाई हातले छोपेर, पछिल्लो भागलाई ओठले दबाउने), बहिसन्देश -लिङ्गको अग्रभागलाई मुखभित्र राखेर अघिपछि गर्ने), अन्तःसन्देश -बहिसन्देशभन्दा बढी नै मुखभित्र राखेर अघिपछि गर्ने), चुम्बितक -ओठलाई चुम्बज लिएजस्तै चुम्बन लिने), परिमुष्टक -जिब्रोले लिङ्गको अग्रभाग चलाउने), आम्रचूसितक -लिङ्गलाई मुख भित्र राखेर आँप चुसेजस्तै चुस्ने), संगर -लिङ्गलाई दाँतले स्खलिन नभएसम्म दबाउने)।

भविष्यमा के असर गर्ला ? 

मुखमैथुनजस्तो यौन क्रियाकलाप स्वस्थकर हो-होइन भन्ने कुरामा धेरैलाई शंका छ। स्वस्थ व्यक्तिका बीचमा हुने मुखमैथुन सुरक्षित हुन्छ। यसले स्वास्थ्यमा कुनै किसिमको हानि गर्दैन। यदि यौनरोगहरू छन् भने सर्न सक्छ, जुन कुरा लिङ्ग-योनि वा अन्य किसिमको यौनसम्पर्कका लागि पनि लागू हुन्छ। यदि यौनरोग छ भने राम्रोसँग उपचार गराएपछि वा भनौं निको भएपछि मात्र यस्तो क्रियाकलापमा सरिक हुनु बेस हुन्छ। यदी यौनसाथी मध्ये कसैलाई यौनरोग लागेको अथवा यौनरोग लागेको शंका छ भने पनि यसलाई सुरक्षित बनाउनु आवश्यक छ। श्रीमान्-श्रीमतीको बीचमा मात्र मुखमैथुन हुँदा कसैलाई कुनै रोग छैन भने त्यसको पनि चिन्ता लिनु परेन।

कतिपयलाई वीर्य वा योनिरस मुखमा पर्दा केही हानि गर्छ कि भनेर चासो हुन सक्छ। स्वस्थ व्यक्तिको यस्तो रस मुखमा पर्दा हानि पुग्दैन।

ध्यान दिनुपर्ने कुरा

मुखमैथुनका लागि अर्को महत्त्वपूर्ण कुराचाहिँ यौनअंगहरूको सरसफाइ हो। हामी विभिन्न कारणले यौनअङ्गको सरसफाई राम्रोसँग गर्दैनौं र यसलाई जहिले पनि फोहर अङ्गका रूपमा लिन्छौ, तर वास्तविकता यसो होइन। यौनअङ्ग वरिपरिका ग्रन्थिहरूबाट निस्किएका रसमा विशेष गन्ध हुन्छ र दिनहुँ सफा नगरिए यस्तो गन्ध कडा हुन्छ, जसले यस किसिमको यौन क्रियाकलापाई असजिलो पार्न सक्छ। यौन अङ्गहरूलाई साबुन-पानीले धुनु नै पर्याप्त हुन्छ। पानी मन तातो भए उत्तम हुन्छ। धेरै कडा साबुन वा धेरै सुगन्धित साबुन वा यौन अङ्गमा लगाइने डिओडेरान्टहरूको प्रयोग त्यति राम्रो मानिंदैन, किनभने यसले यौनअङ्गको कमलो भित्री छालामा नकारात्मक असर पुर्‍याउन सक्छ। योनिलाई सफा राख्न डुस दिने चलन पनि स्वास्थ्यका दृष्टिकोणले लाभदायक हुँदैन। 

बच्चा नभएको कुरा 

मुखमैथुनको कुरा गर्दा गर्दै बच्चा नभएको कुरा किन गर्नुभयो, थाहा भएन। यो पक्कै हो कि मुखमैथुन मात्र गर्दा सन्तान जन्मिँदैन। तपाईंले योनि-लिङ्ग मैथुन हुने गरेको वा नगरेको अनि त्यसो गर्दा योनिमा वीर्य स्खलन भए-नभएको पनि लेख्नु भएको छैन। बच्चाको कुरा गर्नु भएकाले सायद तपाईंहरूले गर्भनिरोधको कुनै उपाय अपनाउनुभएजस्तो लागेन। गर्भनिरोधको प्रयोगबिना नियमित लिङ्ग-योनि यौनसम्पर्क गरेको स्थितिमा पनि चार महिनामै गर्भको अपेक्षा गरिहाल्ने बेला भएको छैन। एक वर्षमा पनि गर्भ नरहे परीक्षण गराउनु उचित हुन्छ। 

तपाईंलाई पक्कै पनि थाहा हुनुपर्छ, गर्भको सुरुवात पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ। सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्ब रोपणजस्ता कुरा हुनु आवश्यक छ। यौनसम्पर्कका बेलामा योनिमा परेको पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन्। त्यहाँ परिपक्व भएको डिम्बसँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ। यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ। यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु बन्छ।

बाबुराम र कमल थापाको भनाभन (भिडियोसहित)

 आफू प्रधानमन्त्री भएको भए जेल हाल्थे भन्ने एमाओवादी नेताको भनाईपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि भट्टराईले राजालाई मान्ने सहमति गरेको खुलासा गरेपछि यो विषयले हंगामा नै मच्चाएको छ ।

थापाको उक्त खुलासामा भट्टराईले आफूले तत्कालिन राजा ज्ञानेन्द्र शाहलाई राष्ट्रपति बन्न आग्रह गरेको स्वीकार समेत गरे ।
यी दुई नेताबीच फेसबुके ठूलै युद्ध नै भएको थियो । जसमा भट्टराईल पार्टीको नीति अनुसार नै आफूले कमल थापामार्फत् ज्ञानेन्द्रलाई पहिलो राष्ट्रपति बन्न प्रस्ताव गरेको भनेर उनी डिफेन्समा बसेका थिए । तर उनै भट्टराइले सुरुमा भने आफू प्रधानमन्त्री भएको भए जेल हाल्थेँ भनेका थिए ।उक्त भट्टराईको अभिव्यक्तिलाई सामाजिक सञ्जालमा भने धेरैले खोइरो नै खनेका थिए ।

आफूले पूर्वराजाको सक्रियताबारे बलियो सूचना पाएरै अभिव्यक्ति दिएको बताएका भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार प्रस्टिकरण समेत दिन पुगे ।

लगत्तै राप्रपा नेपालका अध्यक्ष थापाले पनि भट्टराईको अभिव्यक्तिको खण्डन गरे । यसरी उनीहरुबीच फेसबुकमा युद्ध नै चलेको हो ।


Tuesday, July 9, 2013

नियमित सम्भोग बाट हुने फायदा

''संभोग कृयाको गिन्ती सबभन्दा उपयुक्त व्यायामहरुमा समेत गरिन्छ । संभोगले केवल शारीरिक र भावनात्मक लाभ मात्र दिँदैन यसले महिलाहरुको शारीरिक संरचनामा पनि परिवर्तन आउँछ । संभोगले महिलाहरुलाई धेरै किसिमको रोगहरुबाट मुक्ती मिल्छ ।''

मासिक धर्म पूरा भएको पाँच सात दिन सम्म महिलाहरु संभोगप्रति निकै आकर्षित हुन्छन् । किनकि मासिक चक्र पूरा भएपछि यौन सम्वन्धि हार्मोनहरु सक्रिय हुन्छन् । तसर्थ महिलाहरुलाई महिनावारी भएको पाँच सात दिन सम्म संभोग गर्दा धेरै आनन्दानुभूति मिल्छ यसको आभ कम्तीमा बाह्र दिन सम्म रहन्छ । संभोग महिलाहरुको शारीरिक आवश्यकताको महत्वपूर्ण भाग हो ।''

संभोगबाट हुने लाभ''

संभोगका समय शरीरमा अधिकांशमात्रामा क्यालोरी जान्छ जसबाट शरीरको अनावश्यक बोँसो घट्छ र महिलाहरु उमेर बढेपनि जवान बनि रहन्छन् । संभोगले उन्मुक्ति बढाउछ र एक अलग किसिमको आनन्दको अनुभव दिलाउछ ।''

संभोग एकातिर वैवाहिक सम्वन्धलाई दृढता प्रदान गर्छ त्यहिँ यसले धेरै रोगहरुको निदान गर्छ । सुखमय संभोगले जीवनबाट तनाव कम गर्छ र व्यक्तिलाई खुशी राख्न सहयोग गर्छ ।''

संभोग प्रक्रियाबाट रक्तचापपनि कम हुन्छ र यसलाई नियन्त्रित राख्छ । तथा धेरै किसिमका रोगहरुबाट मुक्ति मिल्छ ।''
संभोगले हृदयलाई मजबूत बनाउछ । यसले मुटुसंग जोडिएका रोगहरुबाट छुटकारा मिल्छ । त्यसैले एक हप्तामा दुई पटक भन्दा बढी संभोग गर्नाले महिलाहरुलाई घातक हर्ट एटेक्टको संभावना न्यून हुन्छ । यौन जीवनमा निरन्तरताबाट अन्तरंगता र सम्वन्ध सदैब राम्रो बनि रहन्छ ।''

निरन्तर संभोगबाट बाथ, टाउको दुख्ने जस्ता अनेक बिमारीबाट राहत मिल्न सक्छ । सम्भोगले महिलाहरुलाइ क्यान्सर सिस्ट जस्ता विमारीको खतरा पनि कम गर्छ भने स्वस्थ निद्राको निम्तिपनि उपयोगी हुन्छ । व्रज्ञानिक तथ्यले के बताउछ भने संभोग पछि मस्त निद्रा पर्छ र स्वास्थलाभ मिल्दछ । भिडियो हेर्नको लागि तलको बक्समा डबल क्लिक गर्नुहोस '

गर्मि सिजन मा कसरी गर्ने त् सेक्स

''अहिले गर्मी को सिजन छ । झन् तराईमा त सहनै नसक्ने गर्मी हुन्छ । यस्तो अवस्थामा सेक्सबाट सन्तुष्ट नभएर धेरै दम्पतीहरु बिजोगमा होलान् । गर्मीमा सेक्स गर्दा पूर्णसन्तुष्टि पाउन गाह्रो हुन्छ । अहिले सेक्स मज्जा होइन सजा बन्न सक्छ । त्यसैले गर्मी महिनामा यी निम्न उपायहरु अपनाएर दामपत्य जीवन शुखमय बनाउनुहोस् …..'

१.स्वीमिङ्ग पुल : गर्मीमा धेरै युवा युवतीहरु नुहाउनका लागि स्वीमिङ्ग पुल धाउने गर्छन् । यहाँहरुले कहीले स्वीमिङ्ग पुलमा सेक्स गर्नु भा छ ? होइन भने यस पटक स्वीमिङ्ग पुलमा गएर सेक्स गर्नुस् धेरै मज्जा पाउनु हुनेछ । झन् स्वीमिङ्ग पुलमा सेक्स गर्न महिलालाई अत्याधिक मन पर्छ ।
२.आईस(बर्फ)को प्रयोग : गर्मीमा यहाँहरुले आईसको प्रयोग गरेर सेक्स गर्दा पूर्ण आनन्द उठाउन सक्नुहुन्छ । यहाँले आईसको एक टुक्रा आफनो ओठमा राखेर आप्mनो साथीको जीउमा स्पर्स गर्नुस् अनि सेक्स जारी राख्नुस् । जसबाट शितलता प्रदान गर्नु मात्र होइन तपाईको सेक्स पाटर्नको उत्तेजना पनि बढाउने छ । एक पटक प्रयोग गरेर हेर्नुस् ।'
३.फलोर माथि : सेक्स गर्दा शरिर तातिन्छ । झन् गर्मीमा सेक्स गर्दा त शरिरसँगै बेड पनि तातिन्छ । त्यसकारण भुँईमा सेक्स गर्नु उचित हुन्छ । आप्mनो साथीलाई लिएर भुँईमै लडिबडी गर्नुस् अनि सेक्सको मज्जा उठाउनुस् ।'
४.बाथरुप (शावर) : पानीको झरी परिरहदा माया गर्न अतिनै मज्जा आउँछ । तर हरेक क्षण पानी पर्नु सम्भव छैन । तर तपाईले शावरमा नुहाउदै सेक्स गर्नुहुन्छ भने पानी पर्दा गर्नुभएको सेक्सको मज्जा पाउनु हुन्छ । गर्मीमा सहज सेक्सका लागि सुलभ उपलब्ध हुने उचित स्थान भनेकै बाथरुपको शावर हो । यी टिप्सहरु प्रयोग गर्नुस् र आफनो यौन जीवन सुन्दर पार्नुस् ।''

सुत्केरी छुन नमान्ने स्वयम्सेविका निष्काशित

बैतडी, २५ असार । सुत्केरी र नवजात शिशुलाई छुन नमान्ने  ६२ स्वयम्सेविका स्वास्थ्य सेवाबाट निष्काशित भएका छन् । विभिन्न दुई दर्जनभन्दा बढी स्वास्थ्य संस्थामा कार्यरत स्वयम्सेविकालाई जिल्ला स्वास्थ्य कार्यालयले निष्काशन गरेको हो । जिल्लाको दुर्गम मानिएको पूर्वी क्षेत्रमा पर्ने थलाकाँडा गाविसका नौमध्ये आठ जनालाई हटाइएको तथा अन्य गाविसमा एकदेखि तीन जनालाई हटाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
भर्खरै जन्मेको शिशु र सुत्केरीलाई छुन नमान्ने ती  स्वयम्सेविकालाई हटाएर नयाँ नियुक्त गरिएको जिल्ला स्वास्थ्य प्रमुख डा गुणराज अवस्थीले बताउनुभयो ।  गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य परामर्श तथा प्राथमिक उपचार गर्न खटाइएका स्वयम्सेविकाले सुत्केरी र नवजात शिशुलाई नछुने गरेकाले उनीहरुको सट्टा नयाँ स्वयम्सेविका नियुक्त गरिएको उहाँले बताउनुभयो ।
स्वयम्सेविकाको झोलामा १० प्रकारको औषधि चौबिसै घन्टा अनिवार्य हुनुपर्ने नियम कार्यान्वयन गर्न जिल्लाका ६८ स्वास्थ्य संस्थालाई निर्देशन दिइएको समेत अवस्थीले जानकारी दिनुभयो ।  अहिले जिल्लाका ४१  स्वास्थ्य संस्थामा प्रसूति सेवा सञ्चालनमा आएको तथा केही महिनायता सुत्केरी र शिशुलाई नछुने अभिभावकलाई जिल्ला अस्पतालमा समेत प्रवेश निषेध गरिएको छ ।

च्याउ चिनेर मात्र खाने गरौं

-केवी मसाल
KB-Mashal‘एउटा उखान छ बाहुनले च्याउ खाएपो स्वाद पाउछ ।’ हुन पनि हो च्याउको स्वाद खानेले मात्र थाहा पाउछ । आजकल च्याउ सबैले खाने गर्दछन् । च्याउ खादा भने च्याउको प्रजाति, विषालु हो वा होइन भन्ने कुराको ख्याल राख्दैनन् । त्यसैले बर्षाको समयमा प्रत्यक बर्ष नेपालमा बिषालु च्याउ खानाले मानिसहरु मर्ने गरेका छन् । जति मानिसहरु मर्नेको सख्या वृद्धि भएपनि च्याउ खाने क्रमचाहिँ रोकिएको छैन । नेपालीहरुको च्याउखाने बानी पुख्यौलीनै हो । नेपालमा मात्र होइन च्याउ खाने प्रचलन विश्वमा धेरै मुलुकमा छ । जगंली युगदेखिनै मानिसले च्याउ खाएर आएको हुन सक्ने आकल पनि गर्न सकिन्छ । खानहुने प्रजातिको च्याउ चिनेर मात्र खानु पर्दछ । च्याउमा मानिसको शरीरमा आवश्यक पर्ने क्याल्सीएम र प्रोटिनलगायत अन्य तत्व समेत च्याउमा पाईन्छ । च्याउलाई वनस्पती जगतको इष्ट समूहमा राखिएको छ । सामान्यतया बुझनका लागि च्याउ वनस्पती जगतको परजीवी हो ।
च्याउको बारेमा अध्ययन, अनुसन्धान गर्दै आएका नेपालका कृषि वैज्ञानिकको भनाई अनुसार प्राचीनकाल देखिनै च्याउको बारेमा अनुसन्धान हुँदै आएको पाइन्छ । ऋषिमुनिहरुले च्याउमा विष फेला पारेकाले च्याउ खान हुन्न भन्ने उपदेश दिए बाटै बाहुनले च्याउ खानहुन्न भन्ने उखान बनेको पाइन्छ ।
अहिले सम्मको अनुसन्धानले विश्वमा प्राय सबै देशमा च्याउ पाइने गरेको छ । अनुसन्धानबाट अहिलेसम्म विश्वमा ३ हजार ८ सय च्याउको प्रकार पत्ता लागेको छ । अध्ययनले देखाए अनुसार पत्ता लागेको च्याउको प्रजातिहरुमा १ हजार प्रकारका च्याउ विषालु पाइएको छ ।
प्राकृतिक रुपले जंगल, खेतवारी, खुल्लाचौर र सडक किनारमा समेत बर्षाको समयमा उभ्रिने दुईहजार जातिका च्याउमा भने विष नहुने र खान हुने कुरा अध्ययनले देखाएको छ । बाकी २ सय जातिका च्याउ औषधिको गुणयुक्तका प्रजातिमा पनि भेटिएको छ । ति मध्य ६ जातिका च्याउ अति दुर्लभ मानिएको छ ।
यसरी प्राकृतिक रुपमा पाईने च्याउमा प्रोटिन, भिटामिनहरुमा थाइमिन, राइवोलेविन, नाइसिन, वायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, एमिनो एसिड जस्ता तत्व पाइने कुरा च्याउको बारेमा अध्यन गर्ने वैज्ञानिकहरुले बताएका छन् ।
त्यसैगरी च्याउमा भिटामिन ए, वि, सी, खनिज र क्याल्सियम पनि पाइन्छ । च्याउमा वोसो नगन्य मात्रामा हुन्छ । च्याउमा स्टार्च हुदैन, त्यसैले च्याउलाई पौष्टिक खानाको रुपमा च्याउको स्वादका पारखीहरुले खाने गर्दछन् ।
राष्ट्रिय कृषि अनुसन्धान परिषद्, नार्कले गतबर्ष राजधानी र आसपास मकवानपुरका केही भागमा प्राकृतिक रुपले पाइने जंगली च्याउको ३ सय भन्दा बढि प्रजातिका पहिचान गरेको थियो । अध्ययनमा भेटिएका विषालु च्याउका प्रजातिमा ६ ग्रामको च्याउको छाताले मानिसको मृत्यू समेत हुने अति विषालु च्याउ समेत भेटिएको कुरा च्याउ विशेषज्ञ हरिशचन्द्र वास्तोलाले वताएका छन् ।
भेटिएका विषालु च्याउमा आमानित स्पेसिज प्रजातिका १५ थरि रहेका छन् । यस बाहेक कोपिरनस, डाल्डिनिया, गाइनोफिलसा, रामारिया र रिपियोटा प्रजातिका च्याउ पनि भेटिएका छन् । नार्कको यो अध्ययनले जंगली च्याउमा २० प्रतिशत विषु र १० प्रतिशत मात्र खान हुने तथ्याक रहेको छ ।
जंगलमा पाइने धेरै प्रजातिका च्याउ खानका लागि उपयोगी नभएको कुरा नार्कले जनाएको छ । नार्क बाली रोग महाशाखाका अनुसार विषालु च्याउको पराग हावाले उडाएर एकठाउँबाट अर्को ठाउँमा लैजाने हुनाले जुनसुकै ठाउँमा पनि विषालु च्याउ उम्रन सक्दछ ।
नार्कको अध्ययन अनुसार नेपालको हिमाली हावापानीमा अर्थात चिसो हावापानीमा खानयोग्य भेटिएको गुच्छे च्याउ धेरै पौष्टिकयुक्त हुन्छ । औषधिको रुपमा समेत प्रयोगमा आउने गुच्छे च्याउको वजार मूल्य २०/२५ हजार प्रतिकिलोको हाराहारीमा रहेको छ । वजारको अत्यधिक माग रहेपनि गुच्छे च्याउको अहिले सम्म ब्यवसायिक उत्पादन भने हुन सकेको छैन ।
जंगलमा पाइने देउली, वगाले, गोब्रे, फुटुकी जस्ता जातका च्याउमा विष हुँदैन । यो च्याउ खान हुन्छ भन्ने मान्यताका साथ च्याउ खाने र बजारमा समेत बिक्रीका लागि च्याउ पाइने गरेको छ । यो बाहेक कृषिले लामो समय अध्यन, अनुसन्धान गरेर खानयोग्य च्याउका जातिहरुको वीज उत्पादन गरेर कृषकहरुलाई च्याउखेती प्रति उत्प्रेरणा दिलाउदै च्याउ खेतीको पनि प्रचलनमा आएको छ ।
यसरी खेती गरिने च्याउ खेतीले ब्यवसायिक रुपपनि लिएको छ । कृषिको सिफारिसमा खेती गरिने च्याउमा कन्या, देउले, सिताके, ह्वाइट बटम र साजर कार्जा लगायतका च्याउका जातहरु उत्पादन हुने गरेको छ । कन्या च्याउ ३० देखि ४५ डिग्री सेल्सियसको तापक्रममा उत्पादन हुने भएकाले यसको खेती तराइको भू–भागमा हुने गरेको छ ।
तर खान योग्य भनिएका जातका च्याउ पनि धेरै दिन सम्मको बासी भएमा, च्याउमा ढुसी पलाएमा र यस्तै अन्य कारणबाट पनि विषादि हुन सक्दछ । त्यसैले च्याउ खादा धेरै कुरा ख्याल पुर्‍याउनु पर्दछ । खानु भन्दा पहिले ख्याल पुर्‍याउन सकिएन भने च्याउले मानिसको ज्यानै लिन सक्छ ।
कृषिले सिफरीस गरेको बाहेक प्राकृतिकरुपमा जंगलमा पाइने च्याउहरुको खेतिगर्न सकिन्न । कतिपय जातिका च्याउ अन्य खानासँग खादा पनि विषालु पनि हुनजान्छ । उदाहरणका लागि मादक पदार्थ सेवन गर्दा कोप्रिनस प्रजातिका च्याउ खाएमा विषालु बन्दछ । त्यसैले च्याउ खादा निश्चीत खानेकुरा सँगसगै खान पनि हुँदैन । कुन च्याउ खानयोग्य र कुन च्याउ विषालु हुन्छ भन्ने कुरा छुट्टाउन समाजमा मानिसहरु परम्परागत ज्ञानको प्रयोग गर्दछन् । सबै जातिको च्याउको छनौट गर्दा यो ज्ञानले काम दिँदैन र अकालमा मानिसको मृत्यू हुने गरेको छ ।
च्याउको बारेमा अध्ययन नहुदा धेरैमा गलत धारणा रहेको पाइन्छ । धेरै विषालु च्याउहरु सेतो रंगको हुन्छ भन्ने धारणा छ । तर एमानिटा प्रजातिको विषालु च्याउ एमानिटा म्युस्कारिया चम्कीलो रातो र पहेलोमा देखिन्छ । कतिपय च्याउको विषले किरा, फट्याङ्ग्रालाई केही हुँदैन ।
त्यसैले मानिसहरुले किराले खाएको च्याउमा विष हुँदैन भन्ने मान्यता पनि छ । तर कुरा त्यसो होइन । च्याउको विषले सबै जीवलाई छुदैन । किरा, फट्याङ्ग्रा नमर्ने च्याउ खादा मानिसको मृत्यू हुन सक्छ ।
चाँदीको भाडामा च्याउ राख्दा विषालु च्याउ थाहा हुन्छ भन्ने गलत धारणा पनि छ । त्यसै गरी पकाएर खादा पनि विष नष्ट हुन्छ, विषालु च्याउले भातरातो बनाई दिन्छ । यस्तो धेरै किसिमको गलत धारणा च्याउ खाने मानिसहरुमा रहेको छ । च्याउको प्रजाति अथवा कुन विषालु हो कुन हैन भन्ने कुरा छुट्टाउन नसक्दा स्वादका लागि च्याउ खानेहरुको बर्षेनी धेरै जनाको मृत्यू भएको छ । विषालु च्याउ खादा शुरुमा बान्ता हुने, पखाला लाग्ने, टाउको दुख्ने र रिंगटा लाग्ने जस्तो लक्षण देखा पर्दछ । सामान्यतया विरामीले केही समयका लागि सञ्चो भएको जस्तो महसुस पनि गर्दछन् ।
तर विषको असर विस्तारै देखिन थाल्दछ । कुनै विषालु च्याउले खाएको केही घण्टा र कुनै प्रजाति विषालु च्याउले विस्तारै कलेजो तथा मृगौलामा असर पुर्‍याउँदै एकदुई दिनमा पनि मृत्यू हुने कुरा चिकित्सकहरुले बताएका छन् ।
जंगली च्याउ भरसक नखाऔ, हेलचेक्राइ, स्पष्ट पहिचानका अभावमा स्वादका लागि च्याउ खान हुँदैन । पहिचान बिनाको जंगली च्याउ खान भन्दा नखानुनै बेस हुन्छ । पहिला च्याउको बारेमा चिन्ने कोशिस गरौ । च्याउ खाएर मृत्यूको मुखमा पुग्नु भन्दा सजक बनौ ।
kbmashal@yahoo.com
@ sourydaily

Monday, July 8, 2013

अर्घाखाँचीको शान उच्च राख्न नारायण परियारलाई भोट हालौ



Swor Sangramनेपाल टेलिभिजनको Swar Sangram (स्वर संग्राम) कार्य्रक्रममा अर्घाखाँची जिल्ला डिहिडाँडाका नारायण परियार  TOP 6/ टप छ मा परिसकेका छन । तपाईं पनि उनलाई जिताएर अर्घाखाँचीको सान उच्च पार्न चाहनुहुन्छ भने नेपालभर बाट भोट् दिनुस्, नेपालमा रहेका आफन्तलाई सक्दो भोट् हाल्न लगाउनुस् । भोट् हाल्न ss टाइप गर्नुस अनी स्पेस दिनुस् अनी np टाइप गरी 3626 वा 4862 मापठाउनुस् (Type ss np send it to 3626 or 4862. आगामी बिहीवार राती १२ बजे सम्म एक मोबाईल फोनबाट जती पनि भोट् गर्न सक्नुहुनेछ । कार्यक्रम हरेक शनिवार राती ९:३० बजे र आईतवार दिउसो १ बजेको समाचार पछि NTV मा हेर्न सकिने छ ।
Narayan Top 7 Selection Round Swor Sangram

Narayan Pariyar Top 8 Selected Swor Sangram


Narayan Pariyar Top 9 Selected Swor Sangram
 नारायण पहिलो पटक बुटवलमा