Showing posts with label rangabibidh. Show all posts
Showing posts with label rangabibidh. Show all posts

Wednesday, March 11, 2015

''This summer the somboka , sweat come''''

गर्मीमा यसरी गर्नुहोस् सेक्स, पसिना आउँदैन
This summer the somboka , sweat come
What is that all about samboka the appropriate time are unwilling to argue. Others suitable for winter and summer time  samboka  partner for failing to prepare themselves for the same to be prepared just say that some of bhaidinuparne obligation upon all problems in the cold too cold humda appropriate time for the show of the summer time samboka
But what if the samboka  signifying the same rate in both the summer and winter are shown in various studies. Here lies the beginning of the summer season, we also for your comfort in summer and some easy ways samboka  search inquiry we enforcement. In the summer, some of the fatigue and heat leads to samboka may galna for whose use by samboka  when enjoying aisako receive.
Aisako, during samboka lips have caused a bit of one another when caramautkarsama Spurs clinging to reach and enjoy the summer, very comforting to delude. Another way to make evading the sex life exciting summer sviminga bridge can also become a destination. Vaimsama svimigam bridge nuvaune destination only to be the last time the probation is a growing trend in private svimigam sex. If you are not yet sviminga samboka once again blocked the jindagikai you will receive a great exciting atmosphere.
Another excellent place to survive the heat, samboka  floor above the fruits of Si samboka  tatincha body. More in summer when it sarirasamgai bed also tatincha smboka  Therefore, it is appropriate, leaving samboka  To enjoy samboka  partner bhumimai ladibadi is different. The same summer the best time to delude samboka  is one of the rain. It is not possible to natural showers possible rains affected as batharupama to be making any such smboka  Shower nuhaudai the samboka  is fun too different.

Saturday, July 27, 2013

सेक्समा सन्तुष्टि नभएपछि त्यसैसँग बसिरहनु पर्छ भन्ने हुँदैन : स्मिता थापा (विशेष अन्तर्वार्ता)

महिलालाई खेलौना ठान्ने पुरुषप्रधान समाजमा स्मिता थापाको बिद्रोह


2काठमाडौं : मलाई लोग्ने होइन लोग्नेमान्छे चाहिन्छ भनेर चर्चामा आएकी आधुनिक युवती एवं मोडेल स्मिता थापाको अर्को एउटा रहस्य पनि छ । यो रहस्य आज धर्तीआवाजले सार्वजनिक गर्दैछ । धेरै पाठकलाई उनको यो रहस्य थाहा नहुन सक्छ । धेरै पुरुषसँग संगत गरे पनि अविवाहित रहेकी स्मिताले छोरी जन्माएको दुई वर्ष भइसकेको छ । सेक्समा उदार हुनुपर्छ भन्ने धारणा राख्दै आएकी स्मितालाई अहिलेसम्म कति पुरुषसँग संगत गरें भन्ने हेक्का पनि छैन । भन्छिन्, ‘कतिसँग रिलेसन हुन्छ गन्ने फुर्सद कसलाई होस् ।’ कसैसँग मन मिलेपछि सेक्स गर्नु ठूलो कुरा नहुने उनले बताइन् । उनले आफूले १६ वर्षकै उमेरमा ओरल सेक्स गरेको पनि खुलासा गरिन् ।
नेपालमा रेडलाइट एरिया अर्थात् वेश्यालय (पुरुष र महिला दुवैका लागि) अत्यावश्यक भएको बताउने मोडेल स्मिता सेक्सका विषयमा खुलेर कुरा गर्छिन् । पुरुषबाट धोका पाएपछि समाजका लागि एकखालको बिद्रोह हो यो उनको । पुरुषले महिलालाई खेलौनाका रुपमा मात्र प्रयोग गर्ने गरेको उनको आफ्नै अनुभव छ । पुरुषले महिलालाई खेलौनाका रुपमा प्रयोग गर्दा हुने तर महिलाले पुरुषलाई किन प्रयोग गर्न नहुने भनेर उनमा बिद्रोह जन्मिएको हो । पुरुषप्रधान नेपाली समाजका लागि उनको यो विद्रोह ठूलो चुनौती पनि हो ।
पुरुषले महिलालाई सधैं प्रयोगमात्र गर्न थालेपछि यौनका बारेमा परम्परागत नेपाली समाजभन्दा भिन्न धारणा राख्ने यिनैस्मिता थापासँग धर्तीआवाजले विशेष र लामो अन्तर्वार्ता लिएको छ । प्रस्तुत छ स्मिता र धर्तीआवाजको त्यही सवाल–जवाफ :
भर्खरै प्रकाशित खेलौना उपन्यास तपाइँकै वास्तविक जीवन कथा हो त ?
हो, खेलौना उपन्यासमा ८० प्रतिशत मेरो वास्तविक जीवन कथा छ, २० प्रतिशतचाहिँ थपथाप मसला हालिएको होला । अलिअलि त मसला पनि चाहियो नि होइन ।
3उपन्यासकी पात्रको नाम पनि स्मिता नै राख्न तपाइँले आग्रह गर्नु भएको हो रे होइन ?
जब उपन्यास नै मेरो कथामा आधारित भएर बनेपछि नाम किन नराख्ने भनेर मैलै नै वास्तविक नाम राख्न भनेकी हुँ । सुरुमा त उपन्यासकी पात्रको नाम रीता लेखिएको रहेछ ।
कसरी हिम्मत गर्नु भयो त त्यस्तो सेक्सको कथामा आधारित उपन्यासमा आफ्नो वास्तविक नाम राख्न ? 
यो सामान्य कुरा हो, उपन्यास नै मेरो वास्तविक कथामा बनेपछि नाम राख्न किन हिच्किचाउने भनेर राख्न लगाएकी हुँ । कथा नै ममा आधारित भएपछि नाम दिनु के ठूलो कुरा भयो र ?
उपन्यासको विषय वस्तु पनि तपाइँकै एउटा भनाई ‘मलाई लोग्ने होइन लोग्नेमान्छे चाहिन्छ’ बाट बनेको रहेछ, साँच्चै तपाइँलाई लोग्नेमान्छे मात्रै चाहिएको हो ? 
अहिलेसम्म त्यस्तै भएको छ । अहिलेसम्म मैले जति पुरुषसँग संगत गरे सबैसँग त्यस्तै भएको छ । मेरो जिन्दगीमा जति पुरुष आए सबै त्यस्तै आए  । अहिलेसम्म पनि मसँग त्यस्तो कोही आएको छैन, जो सँग म जीवन बिताउँछु भन्ने होस् । लाइफ पार्टनर भन्ने त्यस्तो केही भएन, अहिले पनि म सिंगल छु, कारण त्यही हो, मैले भनिसकेकी छु– मलाई लोग्ने होइन लोग्नेमान्छे चाहिन्छ । यही नै भइरहेको छ ममाथि ।
लोग्ने मान्छेप्रति त्यस्तो धारणा बन्नुको खास कारण के हो ?
सुरुमा मेरो एकजनासँग तीन वर्षसम्म अफेयर्स चलेको थियो, ऊ सँग ब्रेकअप भएपछि मलाई लोग्नेमान्छेसँग विश्वास मर्दै गयो अनि यस्तै रहेछ भन्ने लाग्यो । मैले कसैसँग सिरियस्ली जान्छु भनेर पनि सोचेकी थिएँ तर त्यस्तो भएन । मसँग हुँदा पनि म नभएका बेला अरु केटीसँग डेटिङ जाने भएपछि ममा पनि यस्तो धारणा बनेको हो । अहिलेसम्म पनि त्यस्तै भइरहेको छ ।
अहिलेसम्म पनि त्यस्तै धारणा हो लोग्नेमान्छेप्रति ?
म लोग्नेमान्छेलाई घृणा पनि गर्दिन तर त्यस्तै धारणा छ ।
अहिलेसम्म कतिजना पुरुषसँग संगत गर्नु भयो त ?
थाहा छैन हाउ, गनेर को बस्छ (लामो हाँसो) … अहिले गन्ने कसलाई फुर्सद र, गनेको छैन । छोटो समय संगत भएका केटाको मलाई नाम त याद हुँदैन । कहिलेकाँही फेसबुकमा मलाई चिनेनौ म त्यो मान्छे भन्छन मलाई यादै हुँदैन । पछि फोटो हेरेपछि बल्ल ए भन्ने हुन्छ ।
00भनेपछि तपाइँ पुरुष साथी अर्थात् सेक्स पार्टनर फेरिरहनु हुन्छ ? 
फेरिरहने भन्दा पनि मान्छे नै हुँ म पनि, कसैको साथ चाहिन्छ नै, छोटो समय होस् या लामो समय कोही न कोही त चाहिन्छ । चाहिएको समयमा कोही हुन्छ, त्यस्तै हो कोही सर्ट टाइमको, कोही लङ टाइमको भइरहन्छ । फेरिएकै जस्तो लागिरहेको छ मलाई पनि ।
एउटा पुरुषसँग कति समय संगत गर्नुहुन्छ ?
म त्यसरी टाइम तोक्दिन, तर अब संगत गर्दै जाँदा आफसेआफ त्यस्तै हुन्छ । विश्वास तोडिदै गएपछि ब्रेकअप हुन्छ । मन मिलुन्जेल साथ हुन्छ त्यसपछि आआफ्नो बाटो लाग्यो त्यही हो ।
यसरी नै बित्छ त जिन्दगी ? 
(हाँसो) मलाई नै थाहा छैन, यसरी नै बिताउँछु भनेर सोचेको छैन । जहिलेसम्म बित्छ बिताउने हो ।
अनि बिहे चै नगर्ने नै हो ? 
अब त्यस्तै भन्नु पर्ला ।
अनि बिहे नगरी छोरी त जन्माउनु भएछ नि ?
हो, छोरी जन्माएको त दुई वर्ष पो भइसक्यो त ।
तपाइँको पेसाचाहिँ के हो त ?
अहिले त केही छैन, खायो बस्यो त्यति हो ।
यसरी नै चल्दो रैछ त ? 
यसरी नै त कहाँ चल्छ र तर अहिलेचाहिँ केही छैन ।
मोडलिङ पनि गर्नु हुन्छ होइन ?
गर्छ, अहिले तत्काल त त्यस्तो केही गरेको छैन पहिले पहिले गर्थें । म सन् २००४ को मिस पूर्वाञ्चल पनि हो । मैले त्यति बेलादेखि नै मोडलिङ गर्न थालेको हो ।
तपाइँ त इन्जिनियरिङको विद्यार्थी पनि हो नि, किन छोड्नु भयो पढाई ? 
हो म फुड टेक्नोलोजीको विद्यार्थी हो, आईटेक क्लियर छ बीटेक क्लियर छैन । बीटेक दोस्रो वर्षमा ब्याक लाग्यो अनि त्यत्तिकै छोडिदिएँ ।
जीवनको लक्ष के छ त ?  
एउटा छोरी भई, सबै समय उसैसँग बित्छ, अब यही छोरीलाई पढाउने, लेखाउने, हुर्काउने, छोरीको भविष्य बनाइदिने त्यही छ दिमागमा, अब अरु के भन्नु (हाँसो) ।
190577_10151353647791595_408781645_nआमा भएपछि जिम्मेवारी महसुस हुँदो रहेछ ? 
हुँदो रहेछ त्यो त, जहाँ भए पनि समयमा घर पुग्नै पर्ने, बिहान पनि आज म ढिलो उठ्छु भन्न नपाउने । छोरीको लागि कहिल्यै जु (चिडियाखाना) नजाने मान्छे आज त्यहाँ पनि गएर आएँ ।
तपाइँ यस्तो हट मोडेल, चर्चामा पनि आउनुभयो, फिल्म खेल्न कसैले प्रस्ताव गरेन ? 
अफर त धेरै आएको हो तर इन्ट्रेस्ट नभएर होला फिल्म खेलिन । प्रस्ताव त अहिले पनि आइराख्छन् ।
खेलौना जस्तै तपाइँकै जीवनमा आधारित फिल्म कसैले बनायो भने खेल्नु हुन्छ ? 
आफ्नैमा त के खेल्नु (हाँसो), आफ्नै कथामा त मजै आउँदैन नि । आफ्नोमा त झन् नखेल्ने । कसैले राम्रो बनायो भने बिचार गर्नुपर्ला ।
जिन्दगी के रहेछ त ? के बुझ्नु भयो यहाँसम्म आइपुग्दा ? 
खोई के भन्नु र, मलाई त जवाफ नै आएन । नाटक त होला नि । आउँछन् केटाहरु माया गर्छु भन्छन् फेरि कहाँ जान्छन् जान्छन्, फेरि खोज्नुपर्छ यस्तै हो ।
पहिले संगत भएका पुरुष अहिले पनि सम्पर्कमा आउँछन् ? 
अहँ, छैन कोही पनि । ब्रेकअप भएपछि फेरि त्यसलाई फर्केर हेर्ने बानी छैन । सम्पर्क गर्न त खोज्छन् तर म सम्पर्क गर्दिनँ । एकपटक थुकेको थुक फेरि चाट्ने बानी छैन मेरो ।
सेक्समा पनि उदार हुनुहुन्छ रे नि तपाइँ ?
बाहिरको मान्छेसँग त होइन, अब ब्वाइफ्रेण्डसँग रिलेसन बनाउनु ठूलो कुरा होइन । मन मिल्छ भने रिलेसन राख्नु ठूलो कुरा होइन ।
तर, नेपाली समाजले त यौन सम्पर्कका लागि बिहे गर्नु पर्छ भन्छ नि ? 
बिहे गरेर के नै पाउने हो ? बच्चा पाउने हो, घरपरिवार हुन्छ त्यसलाई पनि रिझाउन सक्नु प¥यो । अब अहिले डिभोर्सका कति केस आएका छन् त्यो कुरा गरौं न । नेपालमै दिनमा ४–५ वटा डिभोर्सका केस आइरहेका छन् । बिहे गर्दैमा म खुसी हुन्छु भन्ने होइन ।
285663_10150813367476595_73571201_nकिन बढिरहेका होलान् त सम्बन्ध बिच्छेदका घटना ? 
ब्वाइफ्रेण्ड र गर्लफ्रेण्डमा भएजस्तो बिहे गरेपछि हुँदैन । सुरुमा मन मिल्यो हामी बिहे गरौ भनेर हुन्छ तर बिहेपछि धेरै फरक हुन्छ । मैले धेरै साथीभाइको देखेको पनि छु । मन नमिलेपछि डिभोर्स त भइहाल्ने भयो । अब एकजनासँग मात्र रिलेसन बनाउँदा बनाउँदा वाक्क पनि हुन्छ, त्यसैले मलाई एकजनासँग मात्र बसेर वाक्क हुन मन लाग्दैन के ।
भनेपछि नयाँनयाँ टेस्ट लिइराखौं भन्ने हो तपाइँको मान्यता ? 
रिलेसन त्यस्तै हुन्छ, अब ब्वाइफ्रेण्ड गलफ्रेन्डबीच ३–४ वर्ष हुँदा पनि किन ब्रेकअप हुन्छ ? सर्ट टाइमको लागि मात्रै हो के । सर्ट टाइमको लागि हामी सोच्छौं यही हो मेरो भनेर बिहे गरिहालौ भन्ने सोच्छौं । तर बिहे गरेपछि त्यस्तो हुँदैन । नेपालमा पनि बाहिर रिलेसन राख्ने क्रम बढ्दै गएको छ । अब एउटै दाल, भात, तरकारी मात्र खाँदा खाँदा वाक्क पनि हुन्छ नि । त्यही भएर महिला होस वा पुरुष बाहिर रिलेसन भइरहेको हुन्छ, अफेयर्स चलिरहेको हुन्छ ।
हो, समाजमा त्यस्तो सम्बन्ध धेरैको हुन्छ तर तपाइँजस्तो भन्ने हिम्मत गर्दैनन् नि ? 
सबैले लुकाउनै खोज्छन, मैले त्यस्तो भनें भने अरुले के भन्लान् भन्ने सोच्छन् । आफूले त्यस्तै व्यवहार गरे पनि अरुको चाहिँ कुरा गर्ने आफ्नो लुकाउने गर्छन् । भन्न डराएरै हो ।
तपाइँको भनाई आफ्नो जिन्दगी आफूले चाहेअनुसार जिउन पाउनुपर्छ भन्ने हो ? 
हो, त्यही हो ।
महिलामाथि हिंसाका घटना किन भएका होलान् ?
पुरुषप्रधान समाजकै कारण हो । पुरुष हाबी हुन खोज्ने कारणबाट हो । पुरुषले मै हुँ भन्ने सोचेर समाजमा श्रीमती पिटिने, आफ्नै श्रीमतीलाई बलात्कार गर्ने घटना भइरहेका हुन् । पुरुषले महिलालाई सधैं दबाएर राख्न खोज्छन् । पुरुषले आफूलाई मै हुँ भन्ने ठानेर यस्तो भएको हो ।
पछिल्लो समयमा समाजमा बलात्कारका घट्ना धेरै नै बढेका छन् नि, किन यसरी यौन हिंसा बढिरहेको होला ? 
जे कुरा लुकाएर राखिन्छ त्यही कुरामा बढी खुल्दुली हुन्छ, सेक्सका कुरा हामी मान्छेका अगाडि भन्दैनौ तर त्यही कुरा पत्रिकादेखि लिएर वेबसाइटसम्म खोजीखोजी हेरिरहेका हुन्छौं । त्यो हामी खुलेआम होइन लुकीलुकी हेर्छौं । सेक्सका बारेमा भएको कुरा बिक्छ । अब खेलौना उपन्यासकै कुरा गरौं न, त्यहाँ सेक्सकै कुरा छ भनेर सबैले किनेका हुन् । सामान्य एउटी भातभान्सामा सीमित महिलाका बारेमा त्यो भएको भए कसैले किन्दैन थियो । हो, समाजमा यही सेक्स लुकाउन खोज्ने प्रवृत्तिले गर्दा बलात्कारलगायत यौन हिंसाका घटना बढिरहेका हुन् ।
भनेपछि यौन स्वतन्त्रता चाहियो भन्न खोज्नु भएको हो ? 
हो, चाहियो । नेपालमा अब रेडलाइट एरिया (वेश्यालय) अत्यावश्यक भइसक्यो । रेडलाइट एरिया तोकिदिएर यौन व्यवसाय गर्न दिने हो भने पनि समाजमा बलात्कारका घटना कम हुन्छन् ।
रेडलाइट एरिया छुट्याए पनि त्यहाँ त पुरुषका लागि मात्रै होला नि ? महिलालाई पनि आवश्यक होला नि हैन ? 
महिलाका लागि पनि आवश्यक छ, पुरुषका लागि मात्र होइन महिलाले आवश्यक महसुस गर्दा जाने ठाउँ पनि आवश्यक छ । अहिले पनि बाहिर सार्वजनिक नभए पनि नेपालमा जिगोलो (पुरुष यौनकर्मी) छन् । भित्रभित्रै भए पनि त्यस्तो काम हुँदै आएको छ । पुरुषले महिलालाई जति बलात्कार गरिरहेका छन्, महिलाले पुरुषलाई बलात्कार गरे भन्ने घटना पनि त कम छन् नि ।
रेडलाइट एरिया पचाउला त नेपाली समाजले ? 
पचाउँछ जस्तो लाग्छ मलाई त । बाहिर सार्वजनिक नभए पनि भित्रभित्रै कति छन् कति रेडलाइट एरिया । अहिले तपाइँ प्रत्येकजसो टोलमा यस्तो काम हुने घर भेट्टाउनु हुन्छ । तर यी सबै लुकीछिपी हुन्छन् । तपाइँ आफै भन्नुस यसरी लुकीछिपी चाहिँ चल्ने अनि वैधानिक रुपमा रेडलाइट एरिया छुट्याउँदा नपचाउने भन्ने हुन्छ । खोज्ने हो भने हरेक १० वटा घरमा दुईवटा त्यस्ता काम हुने घर पाइन्छ । पचाउँछ पचाउँदैन भन्ने कुरा होइन घरघरमा यस्तो काम चाँहि हुने अनि वैधानिक बनाउन नहुने भन्ने होइन । सरकारले यसलाई गम्भीर रुपमा लिनु पर्छ ।
पोर्न फिल्म हेर्नु हुन्छ ? 
एकपटक नौ कक्षामा पढ्दा साथीको घरमा हेरेकी थिएँ, त्यत्ति हो त्यसपछि हेरेकी छैन ।
306065_10151320637796595_377547148_nपुरुष छान्दा के हेर्नु हुन्छ ? के केलाई आधार बनाउनु हुन्छ ?
(लामो हाँसो) पहिलो त बोली नै हो । फेरि त्यस्तो होइन कि यो सँग नजिकिन्छु नै भनेर पनि होइन । यो नै चाहिन्छ, यो नै मेरो लागि परफेक्ट हो भन्ने हुँदैन । अब सबैसँग रिलेसन पनि हुँदैन । मेरा अझै पनि कति केटा साथी छन्, ती सबैसँग रिलेसन हुँदैन । साथीभाइ पनि त चाहियो नि हैन? सबैसँग रिलेसन गर्दै छोड्दै गयो भने त एक्लै हुँला नि फेरि (हाँसो) ।
नेपालमा पछिल्लो समयमा विवाहभन्दा बाहिर अर्थात श्रीमान् श्रीमती सँगै पनि बस्ने तर श्रीमानले अर्की महिला तथा श्रीमतीले पनि अर्को पुरुषसँग यौन सम्बन्ध बनाउने प्रचलन बढ्दै गएको हो ? 
हो, समाजमा त्यस्तो पाइन्छ । हामी समाजका अगाडिचाहिँ खुसी छु सन्तुष्ट छु श्रीमान् श्रीमतसँग भन्छौ । तर भित्र के छ त्यो थाहा हुँदैन । अब बाहिर अफेयर्स चलाउनु कारण के हो त ? एकअर्कासँग सन्तुष्ट नभएर नै हो । सेक्समा सन्तुष्टि नभएर होस् या मन नमिल्ने कुरा होस् बाहिर अफेयर्स चल्नुको कारण त्यही हुन्छ । मैले मेरै परिवारमा पनि देखेको कुरा हो, बाहिर अफेयर्स किन चल्दो रहेछ भनेर । श्रीमानभन्दा श्रीमती धेरै कमाउने छ भने पनि खटपट हुँदो रहेछ तर बाहिर देखाउनु त भएन । विवाहभन्दा बाहिर अफेयर्स चलाउनु सामान्य भइसक्यो नेपालमा पनि ।
घरमा श्रीमान् श्रीमतीका रुपमा पनि बस्ने अनि बारिह पनि अफेयर्स चलाउने त ठीक नहोला नि ? 
मलाई त ठीक लाग्छ, अब योसँग मेरो घरजम बस्यो मैले बाहिर हिँड्नु हुँदैन भन्ने होइन । सन्तुष्ट नभएपछि त्यहीमात्र हो मेरो जीवनमा भनेर बस्नु पर्दैन । अब बच्चा हुन्छ, छुट्टिएर जीवन चलाउन गाह्रो हुन्छ । त्यही भएर पनि वैधानिक रुपमा चाहिँ नछुट्टिउ भन्ने हुन्छ तर सन्तुष्टिका लागि विकल्प खोज्दा केही फरक पर्दैन जस्तो लाग्छ मलाईचाहिँ ।
धेरैजसो श्रीमान् श्रीमतीबीचमा यौन असन्तुष्टिकै कारणबाट खटपट सुरु हुँदो रैछ होइन ? 
हो, हामी ९९ प्रतिशत नेपालीलाई सेक्स गर्न आउँदैन अरे नि त । हामीलाई सेक्स गर्न नआएरै त्यसो भएको होला ।
किन नआएको होला त नेपालीलाई सेक्स गर्न ? 
यौन शिक्षाको कमीले गर्दा यस्तो भएको हो । स्कुलमा कोर्स भए पनि शिक्षकले यौनका विषय नपढाउने । हामीले समाजमा पनि सेक्सका बारेमा खुलेर कुरा नगर्ने यस्तै कारण नै हुनसक्छ त्यसमा । रिलेसन बिग्रिनुको कारण पनि मुख्य यही नै हो ।
आसन नजानेर पनि यस्तो समस्या आएको भन्छन नि ? 
नेपालीहरुको त्यही एउटै परम्परागत आसन हो भन्छन् । अब हामीलाई सधैभरि एउटै दालभात मात्र खाइरँदा कस्तो दिक्क हुन्छ । कहिलेकाही त मासुको परिकार पनि खान मन लाग्छ नि । सेक्समा पनि त्यस्तै हो, एउटै आसनमात्र प्रयोग गर्दा त्यस्तो भएको होला । हामीलाई आसन नआएर पनि होला । त्यसको लागि यौन शिक्षा आवश्यक छ ।
यहाँको एउटा मिसन यौन स्वतन्त्रता हुनुपर्छ भन्ने हो ? 
हुनुप¥यो नि, यौन शिक्षा पनि अत्यन्त आवश्यक छ नेपालमा ।
यसको लागि अभियान चलाउने विचार गर्नु भएको छैन त ? 
अब एक हातले मात्र ताली बज्दैन, कोही कसैको साथ सहयोग भए अवश्य पनि म यो अभियान चलाउन चाहान्छु तर एक्लै त केही पनि गर्न सकदैन नि ।
अब बिहेचाहिँ गर्दिन नै भन्ने बाचा गर्नु भएको हो त ? 
अब बिहे गर्दिन भन्दा पनि एउटा बच्चा चाहिँ भयो, अब बच्चा भएपछि अर्काको बच्चा उठाउने कसले आँट गर्छ र । हाम्रो समाजमा स्मिताले यस्तो ग¥यो लु म छु है भन्ने हिम्मत भएका बोल्ड मान्छे नै छैनन् । बिहे गर्नु त परै जाओस् अहिले छेउमा आउन पनि डराएका छन् (लामो हाँसो) ।
छोरीको बाबुका बारेमा भन्नुस न त ?
छोरीको बाबुका बारेमा कुरा नगरौं । एक वर्ष भयो हामी छुट्टिएको । पहिले सँगै बस्थ्यौं अहिले छुट्टिएका छौं । छोरीलाई मैले आफ्नै थर दिएकी छु बाबुको दिएकी छैन । बाबुको दिन जरुरी पनि छैन । नागरिकता पनि म मेरै नामबाट दिन्छु । म बाबुको नाम त दिदै दिन्न त्यति रिस पनि उठेको छ मलाई ।
पछि छोरीले बाबु चिन्छु भनिन् भने चिनाइ दिनु हुन्छ ? 
होइन अहिले पनि उनीहरु त भेट्छन् । छोरीले चिन्छ अहिले पनि आफ्नो ड्याडीलाई । म त्यस्तो पनि होइन, उसको पनि छोरी हो हेर्न उसलाई पनि मन लाग्छ होला भनेर म भेट्न दिन्छु ।
भेटेको बेला आफू पनि बोल्नु हुन्छ ? 
अ अलि अलि बोल्छु । त्यस्तो कुरो नै हुँदैन ।
कति वर्षसँगै बस्नुभयो त छोरीको बाबासँग ? 
त्यस्तै डेढ वर्ष जति सँगै बसियो होला । त्यसपछि ब्रेकअप भयो ।
उहाँले अर्को बिहे गरिसक्नु भयो त अहिले ?
बिहे गरेको त छैन ।
किन मन मिलेन त उहाँसग ? 
अब मसँग हुँदाहुँदै अरु केटीसँग रिलेसन राख्यो, धोका दिने काम भएपछि कुरा मिलेन । मान्छेको मन भनेको चेन्ज भइराख्दो रैछ । बिहे नगरी त त्यस्तो भयो झन बिहे गरेको भए त धोका हुने नै रहेछ ।
तपाइँलाई त कम उमेरको भन्दा अलि बढी उमेरको पुरुष मन पर्छ अरे होइन ? 
(हाँसो), भन्न खोजेको त्यस्तो पनि होइन । सेक्स एजुकेसनको कमीले गर्दा मलाई पनि त्यस्तो लागेको होला । मैले जतिसँग संगत गरे ती सबैको उमेर मेरोभन्दा बढी नै थियो । मलाई फेरि अलि म्याचोड मान्छे नै मन पथ्र्यो पहिलेदेखि नै । स्कुलमा पढ्दा पनि लभ त गरिएन तर आफूभन्दा अलि सिनियर नै केटो होस भन्ने चाहिँ लाग्थ्यो ।
यौनका मामिलामा पनि अनुभवी हुन्छन् भनेर हो ? 
हुन्छन् त्यो पनि । तर मैले त्यसरी नै छानेको हैन । त्यस्तै त्यस्तै संगतमा आए । त्यसले गर्दा यस्तै देखियो ।
यहाँले त सानै उमेरमा सेक्सको अनुभव गर्नु भएको थियो रे हो ? 
(हाँसो… सम्झन खोज्दै) अ त्यस्तै होला, मैले एसएलसी दिएपछि होला । त्यस्तै १६ वर्षको उमेरमा होला मैले पहिलोपटक ओरल सेक्स गरेको ।
सानैदेखि सेक्स स्वतन्त्रताको पक्षपाती हुनु हुँदो रहेछ हैन ? 
(हाँसो) अब खै के भन्ने, मुभीहरु हेरियो, इन्ट्रेस्ट त जसलाई पनि लागि हाल्छ नि । के के न हुन्छ जस्तो हुन्छ भयो । त्यसमा पनि खास म त्यस्तो नै गर्छु भनेर होइन तर त्यस्तै भयो ।
छोरी जन्मिएपछि तौल पनि घटेछ होइन ?    
हो, अहिले अलि घटेकी छु तर टेन्सनले भन्ने नसोच्नु होला नि ।
तपाइँलाई पुरुषले आकर्षित गर्छन् कि तपाइँले चाहिँ पुरुषलाई आकर्षित गर्नुहुन्छ ? 
अँ हेरेर हुन्छ, मलाई मन परेको छ भने म आफै गर्छु । तर प्राय त केटाले नै गर्छ नि हैन ? मलाई इन्ट्रेस्ट लाग्या छ भने म आफै फरवार्ड भएर अगाडि जान्छु । केटाले नै प्रपोज गरोस् अनि म एस भन्छु भनेर पर्खेर बस्दिनँ । म राम्रो लाग्यो भने राम्रो लाग्छ भन्छु ।
कस्तो पुरुष राम्रो लाग्छ त ? 
मलाई त ब्ल्याक ब्ल्याक हेन्डसम मान्छे मन पर्छ । कालेकाले हाइटी, सेक्सी बडी भएको मन पर्छ ।
555160_505510116176437_1309837859_nपछिल्लो समयमा चाहिँ कोही ब्वाइफ्रेन्छ छ कि छैन त ? 
छ, कसैसँग डेटिङ गरिरहेकी छु । एक डेढ वर्ष त खाली पनि बसेकै हो तर हिजोआज कसैसँग डेट गर्दैछु ।
अन्त्यमा नेपाली महिलालाई के भन्न चाहानु हुन्छ ?
कसैको दबाबमा नबसौं, कुन्ठा दबाएर नबसौं । इच्छा के छ त्यो दबाएर नबसौं । मैले त इच्छा मारेकी छैन, अरुलाई पनि इच्छा नमार्नुस भन्छु । यौन स्वतन्त्रताका लागि आवाज उठाउनुस । मेरो जस्तै बोल्ने आँट गर्नुहोस् । मैले सेक्समा मात्र भन्न खोजेको होइन, सबै क्षेत्रमा अगाडि बढ्नुस । परिवारले गर्न दिएर भनेर दबिएर नबस्नुस । घरमा दालभात पकाएर मात्र नबसौं । दुई दिनको जिन्दगानी भन्छौ नि हामी खुसी भएर बाँचौं । मैले एउटैसँग जिन्दगी बिताउनुपर्छ भन्ने नसोचौं । एकजनासँग सेक्स गरियो अब अरुसँग गर्नु हुँदैन भन्ने नसोचौं । सेक्समा सन्तुष्टि नभएर पनि त्यहीसँग बसिरहनु पर्छ भन्ने हुँदैन ।

संसारलाई चकित पार्ने नेपाली युवतीको अद्भूत कला (एक्सक्लुसिभ फोटो फिचर)


Tamang naturalकाठमाडौं : अमेरिकामा बस्दै आएकी नेपाली युवती प्रतिज्ञा (प्रमिस) तामाङ फानले विश्वलाई नै चकित पार्ने मेकअप कला देखाउँदै आएकी छन् । उनी कुनै व्यवसायिक मेकअप आर्टिस्ट होइनन् तर उनको कला हेर्दा उनी असाधारण प्रतिभा भएकी नेपाली युवती हुन्, जसले संसारलाई नै चकित पारेकी छन् । उनी संसारमा आफूलाई मन परेका प्रसिद्ध कलाकार तथा व्यक्तित्व झल्काउन आफैं मेकअप गर्छिन्, त्यो मेकअपपछि उनी त्यही कलाकार वा प्रसिद्ध व्यक्तित्वभन्दा भिन्न देखिन्नन् ।
यी युवतीको अद्भूत मेकअप कलाका बारेमा प्रसिद्ध बेलायती अखबार द सन, डेली मेललगायत धेरै पत्रपत्रिकाले लेखेका छन् र फोटो छापेका छन् । उनले यस्तै मेकअप गरेर फोटो राखेको फेसबुक पेजमा तीन लाख १२ हजारभन्दा बढीले लाइक गरेका छन् । उनले आफ्नो कलाको भिडियो खिचेर युटुवमा पनि राखेकी छन् । युटुवमा उनको भिडियो लाखौं दर्शकले हेरेका छन् ।
तामाङले यस्तो मेकअपका बारेमा कतै प्रशिक्षण लिएकी पनि होइन् । आफ्नो सानैदेखिको सोखका कारण यस्तो मेकअप कला आफैले सिकेको बताउने यी युवतीले आफ्नो कलाको प्रशंसा गर्ने परिवारका सदस्य तथा शुभचिन्तकलाई धन्यवाद पनि दिएकी छन् ।
उनले विश्व प्रसिद्ध चित्र मोनालिसा, कलाकार माइकल ज्याक्सन, एन्जलेना जोली, जस्टिन विवर, केटी पेरी, जेसिका र्याविट, रिहन्ना, टेलर स्विफ्ट, निक्की मिनेज, डेनिस राजकुमारीलगायतका भेष धारण गरेर संसारलाई चकित पारेकी छन् । उनले यी कलाकारका रुप धारण गरेर खिचेको फोटो हेर्दा वास्तविक कलाकार र ती फोटोमा कुनै भिन्नता देखिदैन ।
तपाइँ पनि हेर्नुहोस् यी नेपाली युवतीको यो अद्भूत कला :
Sneak peak
sour Pin-up Bombshell face
Taylor Swift
yes
Rihanna..
Red queen
nspired by GOLD
Nicki Minaj
man
Michael Jackson
Miss Jessica Rabbit
monalisa
My Man Transformation
Disney Princess
Glitters and Diamonds
JUSTIN BIEBER
Katy Perry's
Machines Rise
Bridal make up
BED Intruder

Monday, July 8, 2013

अर्घाखाँचीको शान उच्च राख्न नारायण परियारलाई भोट हालौ



Swor Sangramनेपाल टेलिभिजनको Swar Sangram (स्वर संग्राम) कार्य्रक्रममा अर्घाखाँची जिल्ला डिहिडाँडाका नारायण परियार  TOP 6/ टप छ मा परिसकेका छन । तपाईं पनि उनलाई जिताएर अर्घाखाँचीको सान उच्च पार्न चाहनुहुन्छ भने नेपालभर बाट भोट् दिनुस्, नेपालमा रहेका आफन्तलाई सक्दो भोट् हाल्न लगाउनुस् । भोट् हाल्न ss टाइप गर्नुस अनी स्पेस दिनुस् अनी np टाइप गरी 3626 वा 4862 मापठाउनुस् (Type ss np send it to 3626 or 4862. आगामी बिहीवार राती १२ बजे सम्म एक मोबाईल फोनबाट जती पनि भोट् गर्न सक्नुहुनेछ । कार्यक्रम हरेक शनिवार राती ९:३० बजे र आईतवार दिउसो १ बजेको समाचार पछि NTV मा हेर्न सकिने छ ।
Narayan Top 7 Selection Round Swor Sangram

Narayan Pariyar Top 8 Selected Swor Sangram


Narayan Pariyar Top 9 Selected Swor Sangram
 नारायण पहिलो पटक बुटवलमा

म कुमारी हो की हेनै भन्ने जीउडाल हेरेरै थाहा हुन्छ : सुष्मा कार्की

सुष्मा जी तपाई र सुर्दशन जीको प्रेममा मुख्य तगारो तपाईको आमा हो भनिन्छ साँचो हो ? अहिले सुदर्शनको कत्तीको याद आउछ ?व्याय फेण्ड छ कि छैन ? तपाईको उधे्रको चोलीको गितवाट प्रेममा व्रेक भएको हो ?

मेरो आमा तगारो हो भन्ने सबै गलत कुरा हो । मलाई सुदर्शनको खासै याद आउँदैन । मेरो प्रेमी अहिले तत्काल छैन भन्नुपर्ला । उध्रेको चोली गीतमा नृत्य मैले ब्रेक भएपछि गरेको हुँ ।

तपाई कलाकार वन्नमा कस्को हात छ ?फिल्म पाउनको लागि निर्देशक या निमार्ताको ओछ्यान तताउनु पर्छ भनिन्छ साँचो हो ?कति जति चलचित्रमा अभिनय गरिसक्नु भएको छ ?

म कलाकार बन्नुमा मेरो परिवारको ठूलो हात छ । निर्माता निर्देशकको ओछ्यान तताउनु पर्छ भन्ने कुरा गलत हो । मैले हालसम्म डेढ दर्जन सिनेमामा अभिनय गरिसके ।

'भारतको अहिलेसम्मकै सबभन्दा कामुक चलचित्र (फोटो र भिडियोसहित)''

बलिउडमा रिलिज हुनुअघि नै चर्चित भएको कामोत्तेजक चलचित्र बी.ए. पासले विभिन्न चलचित्र समारोहमा कयौ पुरस्कार हात पारिसकेको छ। अजय बहल निर्देशित र ‘चक दे इन्डिया’ फेम शिल्पा शुक्ला अभिनित यो चलचित्रलाई भारतमा अहिलेसम्म बनेका सबैभन्दा कामुक चलचित्र भएको बताइएको छ।
त्यसो त भारतमा कयौ कामोत्तेजक चलचित्र बनिसकेका छन् । तर, केही रिलिज हुनुअघि नै चर्को विरोधका कारण प्रदर्शन नै भएनन् भने कति फ्लप भए । या रिलिज नै भएनन् । भारतमा पूर्णतः सेक्स अर्थात यौनसम्बन्धका विषयमा चलचित्र बनाउँदा प्रायः निर्माता हुन् वा निर्देशक दुवै डराउने गर्दछन् ।
तर, यो सबका बावजुद बलिउड होस् या हलिउड कमर्सियल फिल्म हुन् वा कलात्मक चलचित्र निर्देशक होस् वा नौसिखिए सेक्स फिल्मका लागि सधै रुचीको विषय बन्ने गरेको छ ।''

यो फिल्म चर्चित लेखक मोहन सिक्काको सन् २०१० मा प्रकाशित लघु कथासंग्रह ‘देल्ही नायर’ बाट लिइएको कथा ‘द रेल्वे आन्टी’ मा आधारित छ । अजय बहललाई यो कथाले यति धेरै प्रभावित गरेछ कि उयनले यही कथामा आधारित चलचित्र ‘बीए पास’ बनाउने निर्णय गरे । चलचित्र चक दे इण्डियाको बिन्दिया नायक अर्थात शिल्पा शुक्लाले यो चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी छन् ।''

शिल्पा चक दे इण्डियामा एउटी घमण्डी र जिद्दी हकी प्लेयरको भूमिकामा आफ्नो दमदार अभियन गरेर सबैलाई प्रभावित गर्न सफल भइसकेकी छन् । निकै समय पर्दाबाट टाढा रहेकी शिल्पा अब अजय बहलको फिल्ममा बोल्ड भूमिका लिएर एकपटक पुनः धमाकेदार ढंगले प्रस्तुत हुने भएकी छन् ।

विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय फिल्म समारोहमा कयौ पुरस्कार पप्त गरिसकेको कामुक दृष्यले भरिपूर्ण यो चलचित्रलाई हिन्दी चलचित्र उद्योगमा अनौठो चलचित्र मानिएको छ । त्यसो त शिल्पाले चक दे इण्डियापछि केही फिल्ममा काम गरेकी छन् तर बीए पासमा उनी बिल्कुल नयाँ प्रकारको भूमिकामा देखा पर्ने छिन् । चलचित्रमा शिल्पा राजेश शर्मा र दिब्येन्दु भट्टाचार्यका साथै ओसियानमा बेस्ट एक्टरको अवार्ड जितिसकेका अभिनेता शादाव कमल पनि मूख्य भूमिकामा देखिने छन् ।'

भिडियो हेर्नुहोस
‘बीए पास’ सामान्यत यसअघि बनेका कामुक दृष्य भएका चलचित्रभन्दा फरक रहेको बताइएको छ । यो ती आम चलचित्रभन्दा अलग छ जसको केन्द्रविन्दु सेक्स हुने गरेको छ । र, जसमा अनावश्यक रुपमा वासनालाई प्राथमिकता दिने गरिन्छ ।''

विवादास्पद विषयमा बनेको बीए पासले यौन सम्बन्धलाई सही अर्थमा प्रस्तुत गरेको छ। यो चलचित्रमा कामुद दृष्यलाई फरक फरक ढंगले फिल्माइएको छ । यो फिल्मले शयनकक्षी क्रियाहरुलाई फरक ढंगले बयान गर्दछ । जस्तो भारतीय चलचित्रमा यसअघि कहिल्यै प्रस्तुत गरिएको छैन ।'

चलचित्रको कथा दिल्ली र आसपासका सहरमा आधारित छ । यसको टाइटल बीएले भारतको सामान्य डिग्रीलाई इंगित गर्दछ । कथामा सानो सहरको १९ वर्षीय युवक मुकेश दिल्ली आउछ र यहाँ पैसा कमाउनका लागि उ पुरुष बेश्यवृत्तिको दलदलमा फस्दछ ।कयौ पुरस्कार प्राप्त गरिसकेको यो 'चलचित्रलाई भारतको अग्रणी १२औं ओसियान सिनेफेन फिल्म महोत्सव २०१२ मा सर्वश्रेष्ठ फिल्म र सर्वश्रेष्ठ अभिनेताको पुरस्कार प्राप्त भएको थियो । यसका साथै २०१२ को साउथ एसियन फिल्म समारोहमा सर्वश्रेष्ठ अभिनेता (सपोर्टिङ रोल), मन्ट्रियल वर्ल्ड फिल्म समारोह कोलकाता अन्तर्राष्ट्रिय फिल्म समारोह वा बंग्लौर अन्तर्राष्ट्रिय फिल्म समारोहको पुरस्कार पनि बीए पासले हात पारिसकेको छ। चलचित्रले प्राप्त गरेका पुरस्कारमा सैन्ट फिटर्सबर्ग अन्तर्राष्ट्रिय फिल्म समारोह र २०१३ को साउथ कोरियामा आयोजित जियोंजु अन्तर्राष्ट्रिय फिल्म समारोह पुरस्कार पनि संलग्न छ। मात्र ९२ मिनेटको यो चलचित्रमा २२ मिनेट सेक्स सीनमा खर्च गरिएको छ । एजेन्सी''

Saturday, July 6, 2013

'विवाह पछाडि मात्र सेक्सको अनुभव लिन्छु : सबिना''

पाल्पा रामपुर–६ स्थायी ठेगाना भएकी सबिना केसी बिबिएस तेस्रो वर्षमा अध्ययनरत छिन् । सँगसँगै उनले अभिनयलाई पनि अघि बढाइरहेकी छन् । मनमनै चलचित्रबाट अभिनयमा पाइला बढाएकी उनले केही विज्ञापन चलचित्रमा समेत अभिनय गरिसकेकी छन् ।
अभिनयले पढाइलाई असर नपुर्‍याओस् भन्नेमा उनी चनाखो छिन् । भन्छिन्, ‘पढाइ र अभिनयलाई सँगसँगै अघि बढाइरहेकी छु । यीमध्ये एकलाई पन्छाउन सक्दिनँ ।’ सानैदेखि कलाकारिताप्रति लगाव रहेको बताउने उनी पुराना दिन सम्झिन्छिन्, ‘सानैदेखि अभिनयमा खुब ‘इन्ट्रेस्ट’ थियो । सानो छँदै स्कुलमा नाटक तथा नृत्यमा सधैँ सहभागी हुन्थेँ । अभिनयलाइ मर्यादित तवरले अगाडि बढाउन पल्पसा कल्चर सेन्टर वनस्थलीमा अभिनय र नृत्य प्रशिक्षण समेत लिइरहेकी उनलाई यसले अभिनयमा खाफूलाई खार्दै लगेको लाग्छ । ‘पहिलेभन्दा निकै राम्रो अभिनय गर्ने भएकी छु, ‘म्याचुरिटी’ र प्रशिक्षणको कारण पनि हुन सक्छ,’ उनी भन्छिन् । उसो त नृत्यमा पनि उनी उत्तिकै चाख राख्छिन् । फिल्मी क्षेत्रमा जम्न नृत्य जानेकै हुनुपर्ने उनलाई लागेको छ । फोटो सेसनको भने उनलाई खासै अनुभव रहेनछ । तर, उनलाई थाहा छ– ग्ल्यामर फोटोसुट भने गर्नुपर्छ । नत्र पछि परिन्छ । ‘त्यसैले मैले आफूलाई खुलाएकी छु,’ उनले लजाउँदै भनिन् । 'सेक्सबारे उनको पनि रेडिमेट जवाफ छ, सेक्स दुई आत्माको मिलन हो । 'सेक्सको अनुभव यी सुन्दरीले कतिपटक गरिसकिन होला ? कुतूहलता मेट्न लजाउँदै उनले भनिन्, कहाँ सेक्सको अनुभव हुनु । विवाह पछाडि मात्र सेक्सको अनुभव लिन्छु । फिल्मी क्षेत्रमा जम्न नवप्रवेशीले जोवन दाउमा लगाउनुपर्छ भन्ने उनले पनि सुनेकी छन् । तर, आफू ‘कम्प्रमाइज’ गर्ने खालकी केटी नभएको उनी निर्धक्क बताउँछिन् । उनको रोजाइको भूमिका ‘नारीप्रधान’ हो ।'' खानपिनमा पनि उनी त्यति सोखिन छैनन् । तर, चिकेन चिल्ली उनलाई ज्यादै मीठो लाग्छ । ‘चिकेन चिल्ली मन पर्छ । तर, घरको साधारण खाना पनि उत्तिकै रुचाउँछु,’ उनी भन्छिन् । कालो पहिरन रुचाउने यी सुन्दरी आफूलाई मन पर्ने रङ भने रातो र गुलाबी रहेको बताउँछिन् ।''

बिज्ञापनमा निकोलको उत्तेजक पोज


Nicole-Kidmanअमेरिका । अभिनेत्री निकोल किडम्यान आफूलाई परिवर्तन गरेकी छन् । बिज्ञापनको छायांकनका लागि उनले आफूलाई परिवर्तन गरेकी हुन् ।
उनले आफूलाई परिवर्तन वा फरक देखाउन एउटा वीगको प्रयोग गरेकी छन् ।
उनी जिम्मीचूको बिज्ञापनमा सेक्सी तथा उत्तेजक पोजका साथ देखिने छिन् । बिज्ञापनका निर्माताले उनलाई हिमकोक चलचित्रकी हिरोइन जस्तो देखिनु पर्ने प्रस्ताव राखेका छन् ।

Friday, July 5, 2013

सोनाक्षी पाउँदा निर्देशक दङ्ग

सोनाक्षी पाउँदा निर्देशक दङ्ग
मुम्बई – बलिउडकी व्यस्त हिरोइन सोनाक्षी सिन्हाको समय पाउन निर्देशकलाई सहज छैन। पटना थातथलो भएकी हिरोइनका निकटस्थ साथीहरु भन्छन् प्रस्ताव बोकेर धाउने कतिपय निर्देशकहरुले उनलाई दिक्दार पारेका छन् रे। वेलकम ब्याक निर्माणमा लागेका निर्देशक एनीज बजमी चाहिँ सोनाक्षीलाई आफ्नो हातमा पारेको बताउँछन्। हेराफेरी फोरका यी निर्देशकसँग पनि सोनाक्षी दिक्दार रहेको चर्चा छ।
'त्यो सत्य हैन', उनले प्रस्टिकरण दिए- 'सोनाक्षीले मलाई जुलाइ र अगस्टकव समय दिएकी छिन्।' आफूले सेप्टेम्बर अन्तिमसम्मको समय मागेको उनले प्रस्ट पारे।  'उनी असाध्यै व्यस्त हिरोइन हुन्। मलाई उनको जोडीको रुपमा जोन अब्राहमलाई राख्ने मन छ र हामीले सबै कुराहरु सोनाक्षीको समय हेरेर मिलाउनु पर्नेछ', निर्देशक एनीज भन्छन्। दुवैको समय मिल्ने गरी तालमेल मिलाउन उनी काम गरिरहेका छन्।

वेलकम ब्याकको सुटिङ यही महिनादेखि सुरु हुँदैछ। २००७ मा बनेको वेलकमको सिक्वेलको रुपमा वेलकम ब्याक निर्माण हुन लागेको हो। चर्चित दबङमा मुख्य भूमिका सहित बलिउडमा डेब्यु गरेकी सोनाक्षी अहिले बलिउडमा धेरै ब्यस्त छिन्। बुलेट राजा, राम्बो राजकुमार तथा पिस्तोल उनका आउन लागेका सिनेमा हुन्। सोनाक्षीको आगामी प्रोजेक्ट वेलक्म ब्याक हुने निर्देशकले बताए पनि उनले भने मुख खोलेकी छैनन्।

३१ औंमा बल्ल रिलिज!

३१ औंमा बल्ल रिलिज!
काठमाडौं – फिल्म बनाएपछि देशभर चलाउने र दर्शक प्रतिक्रिया बटुल्ने लक्ष्य सबै निर्देशकको हुन्छ। तर प्रितम गुरुङ अपवादमा पर्छन्, जसले ३० वटा फिल्म निर्देशन गरिसक्दा पनि देशव्यापी प्रदर्शनको मौका पाएका थिएनन्। उनको निर्देशन रहेको ३१ औं फिल्म 'जीवनलीला' चाहिँ शुक्रबारबाट राजधानीमा चल्दैछ। यो नै उनको पहिलो फिल्म हो, जसले देशव्यापी प्रदर्शनको मौका पाउँदैछ।
२०५८ सालदेखि फिल्म निर्देशनमा सक्रिय गुरुङले २६ वटा गुरुङ, चार मगर र एक नेपाली गरी ३१ वटा फिल्म निर्देशन गरिसकेका छन्। तर 'जीवनलीला' उनको पहिलो फिल्म हो, जुन राजधानीका १२–१३ वटा हलमा एकसाथ रिलिज हुँदैछ। 
बिना प्रचारप्रसार अचानक फिल्म रिलिज भएकोले उनी खुसी हुने वा दुःखी, दोधारमा छन्। 'बुधबारमात्र फिल्म रिलिज हुँदैछ भन्ने थाहा भो। दुई दिनमा के गर्न सकिन्छ? हलवालाको भरोसामा छाडिदिएका छौं,' उनले भने।
अरु कुनै फिल्म रिलिज नहुने भएपछि 'जीवनलीला' फिल्म 'सुट'सँगै शुक्रबारबाट राजधानीमा रिलिज हुन लागेका हो। २० लाख लगानीमा बनेको फिल्म काठमाडौंबाहिर भने दुई वर्षअघि नै प्रदर्शनमा आइसकेको छ।
दुई वर्षअघिको तमु ल्होसारका दिन प्रदर्शनमा आएको फिल्मले अपेक्षा अनुरुप व्यापार गर्न नसकेको उनी बताउँछन्। काठमाडौंमा राम्रोसँग प्रदर्शन गरेर पैसा उठाउने मनसाय निर्माण टोलीको थियो। तर, काठमाडौमा पनि अचानक फिल्म रिलिज गर्नुपरेपछि दर्शकलाई हलसम्म कसरी पुर्यामउने भन्ने चिन्ता बढेको छ। 'एक हप्ताअगाडि थाहा भएको भए पनि राम्रै प्रचारप्रसार गर्थ्यौं। कथा राम्रो छ र गीत पनि राम्रा छन्। दर्शक निराश हुनुुहुन्थेन,' गुरुङले भने।
'जीवनलीला'को लगानी उठाउने अनिश्चित रहे पनि उनी आफूले विगतमा बनाएका सबै फिल्मले लगानी सुरक्षित गरेको दावी गर्छन्। 'मैले आफ्नै निर्माण तथा निर्देशनमा १८ वटा फिल्म बनाइसकेको छु र हरेक फिल्मले केही न केही नाफा कमाएर दिएका छन्,' उनले सुनाए।
पोखरा, बागलुङ र छेउछाउका हलबाट प्रदर्शन गरेर केही पैसा आउने भए पनि विदेशमा हुने प्रदर्शनी र काठमाडौंमा हुने च्यारिटीले फिल्मको लगानी सुरक्षित हुँदै आएको उनको अनुभव छ।
तीन दर्जन फिल्ममा निर्देशकको रुपमा प्राप्त गरेको अनुभव 'जीवनलीला'मा पोखेको उनी बताउँछन्। फिल्ममा उति साह्रो चिनिएका कलाकार नभए पनि दर्शकले नेपाली मन र नेपालीपनको अनुभूत गर्ने उनको दावी छ। विनय लामा, गिरिप्रसाद पुन, सोनिया केसी आदि कलाकारको अभिनय गरेको फिल्मलाई पूर्णबहादुर राना र किरण चित्रकार मिलेर निर्माण गरेका हुन्।

Thursday, July 4, 2013

रङ वे’ मा पनि जियाले खोलिन् भित्री बस्त्र, सिनेमामा टिक्ने यस्तै हो त अस्त्र ? (भिडियो)

उसो त यतिबेला नायिका जिया केसी चलचित्रमा अब उत्तेजक दृश्य नदिने तर्क गर्दै हिडेकी छिन् । तर पनि उनले अभिनय गरेका अधिकांश चलचित्रले अश्लिलताको पराकाष्ट नाघेकै कारणले चर्चामा छन् । चलचित्र ‘एटीएम’मा जियाले दिएको दृश्यले बजार निक्कै ततायो ।तर चलचित्रलाई सेन्सर बोर्डले प्रदर्शनमा नै रोक लगाइदियो । चर्चामा आउनकै लागि जियाले ‘बर्बाद’ नामक अर्को सिनेमामा पनि सकेजती कपडा खोलिन् । तर यो चलचित्रलाई पनि सेन्सरले रोकिदियो । हालै मात्र जियाले नै अभिनय गरेको नयाँ चलचित्र ‘रङ वे’ को प्रोमो सार्वजनिक भएको छ । चलचित्रको प्रोमोले पनि सेक्स र अश्लिलतालाई पस्केको स्पष्ट झल्कन्छ । चलचित्रमा नायिक केसीले आफ्नो भित्री बस्त्र मझैले खोलेकी छिन् । यो प्रोमोलाई पनि अश्लिलताको अर्को नमूना भन्ने खालका चर्चा बजारमा चल्न थालेका छन् ।
जियाले प्रदर्शनका लागि तयार भएको चलचित्र ‘जीगिलो’मा पनि उत्तेजक दृश्य दिएको वुझिएको छ । उसो त यो चलचित्रको कुनै पनि सामाग्री बजारमा आइसकेको छैन । नेपाली सिनेमाका दर्शकहरु यस्ता उत्तेजक दृश्यका कारण भड्किन थालेका छन् । तर सामाजिक चलचित्र बनाएर चर्चामा आएका निर्देशक दिपक श्रेष्ठले निर्देशन गरेको ‘रङ वे’मा यस्ता खालका दृश्य र संवाद पस्कनु आफैमा दुखको कुरा हो । नेपाली सिनेमामा उत्तेजक दृश्य दिएर चर्चामा आउने अधिकांश नायिकाहरु अहिले पलायनको अवस्थामा छन् । चलचित्रमो पर्दामा उत्तेजक दृश्य दिने नायिका भन्दा सामान्य भूमिका गर्ने नायिकारुले नै चलेका छन् । यहाँ हामीले जियाले दिएका उत्तेजक दृश्य समावेश केही चलचित्रको भिडियो प्रस्तुत गरेका छौ । सबैभन्दा पहिला जियाले अभिनय गरेको नयाँ चलचित्र ‘रङ वे’को यो प्रोमो हेर्नुहोस् ।

कविता पनि मोडलिङमा

काठमाडौं । नेपाली चलचित्रकी नायिका करिश्मा मानन्धरकी १८ वर्षीय छोरी कविता पनि मोडलिङमा प्रवेश गरेकी छन् ।
करिश्माकी छोरी कविता मानन्धर हाल अमेरिकामा छिन् । उनलाई ‘एएनए’ नामक संस्थाले मोडलिङको साईत जुराई दिएको हो ।
अमेरिकाको बाल्टिमोरमा उनले अध्ययन गरिरहेकी छन् । कविता पाँच फिट चार इञ्चकी छन् । तस्विर सौजन्य अना फेसन डटकम ।


जीन्दगीलाई जुवाँ भन्दै सोनियाको आइटम डान्स (भिडियो)

रमेश वुढोथोकीको निर्देशनमा तयार भएको चलचित्र ‘ग्याम्बलर’ले क्यासिनोको कथालाई उठान गरेको छ । भदौ ७ गतेबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउन लागेको यो चलचित्रमा राजेश हमाल, सुमन सिंह, विना वुढाथोकी, कल्पना शाही, सोनिया केसी लगायतका कलाकारको अभिनय छ ।चुन्नी कुमारी गुरुङको प्रस्तुतीमा यादव गुरुङले निर्माण गरेको यो चलचित्रमा नायक सुमन सिंह क्यासिनोको खेलाडीको रुपमा देखिएका छन् । चलचित्रमा समावेश ‘जीन्दगी यो जुवाँ हो जुवाँ’ बोलको गीतमा नायिका सोनिया केसीको आइटम नृत्य हेर्न सकिन्छ । निर्माता यादव गुरुङ सिनेमाले नयाँ बिषयलाई फरक ढंगले प्रस्तुत गरेकाले पनि दर्शकले मनपराउने विश्वास गर्छन् । चलचित्रमा शम्भुजित बास्कोटाले संगीत भरेका छन् ।
source=onlinekhabar