Showing posts with label helth. Show all posts
Showing posts with label helth. Show all posts

Wednesday, March 11, 2015

''Pyajale hair loss cure disease. Would see the whole information'''

Pyajale hair loss cure disease.
प्याजले कपाल झर्ने रोगलाई निको पार्छ। पुरा जानकारी हेर्नु होला

Sometimes hair loss is normal, but even if dripped daily excessive worry about now that the time for him to learn. Think about it, if excessive hair dripped few years have hair's condition? This is a problem that has been ignored during the ballot after the big problem.

Hair is cooled so that if something does not change by some apprentices may not know your look. If you would pass on any hair that much if you are concerned, do not worry now, easily ramavana perfect for this problem will be found in the onions.

Why use the pyamjako

The sulfur posing excessive hair fall in order to gain representation of the stop. This is the reason the onion juice hair ailments it also lowers blood paile sulfur. It also strengthens the hair of the head, as well as to reduce the likelihood pyajale inpheksamako.

How to use

Pyajalai pinnuhos mixer with a little water. Select the post-juice. Tured by hand and finger hair out the juice. So, leaving a good wash hair syampule thirty minutes. And it is at least 3 times in a week to work.


Onion juice and honey be arranged.

A quarter cup of onion juice and honey misaunuhosa few. This misranalai hair root out, hair loss is less.

Thus, it could be also.

Keep an onion cut onto your ramale filled. After spending the whole night, so choosing the ramalai onion and the ramale hair massage to take part. Less than 2 times a week, doing hair dripped.
Nowadays, people suffering hair loss problem are failing. Long, strong and shiny hair is by putting the needs of desire. Thus, prevent hair loss problems hair surprised inheritance, natural remedy the imbalance here.

Thus, prevent hair for what we were eating the direct impact.
Hair may be useful to prevent toothache, 6 in China are as follows ..

1. Simih adequate amount of fiber found in bean. A cup of cooked beans 13 grams of fiber found in grains. Bean protein is also found that support the development of the hair.

2. Peanuts and peanut and cashew kajuh very important for hair, such as food also considered. Peanuts and Kazuma would Omega 3, minerals, selenium, zinc is found in such foods that make kapalalai healthy and bright.

3. Salmon Salmon Fish machah adequate amount of omega 3, vitamin B-12 is found, which makes hair stronger. Omega and 12 of the first day of vitamin hair becomes coarse.

4. Gamjarah gamjarale hair the natural kandisinina. In addition, the adequate amount of vitamin A found in carrot.

5. Green sagasabjih green vegetables iron, bhitaminsa, calcium, hair enhancements are very useful for these elements.

6. Andah egg protein, vitamin B 12, bayatina such element is found. It is a little cooking oil or ghee is used more useful.

''पूजाको बलात्कारपछि मृत्यु: 'बलात्कारीलाई मृत्युदन्ड माग्दै बाराबासी सडकमा '''

पूजाको बलात्कारपछि मृत्यु: बलात्कारीलाई मृत्युदन्ड माग्दै बाराबासी सडकमा बारा, फाल्गुन २७ । बाराकी ६ वर्षीया बालिका पूजा साहको बलात्कारपछि मृत्यु भएको घटनाले देशैभर आक्रोश सिर्जना गरेको छ । यस्तो घृणित अपराधमा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्दै देशका विभिन्न स्थानमा प्रदर्शनसमेत भएको छ । एक रिपोर्र्ट (भिडियो हेर्नुहोस्)

''This summer the somboka , sweat come''''

गर्मीमा यसरी गर्नुहोस् सेक्स, पसिना आउँदैन
This summer the somboka , sweat come
What is that all about samboka the appropriate time are unwilling to argue. Others suitable for winter and summer time  samboka  partner for failing to prepare themselves for the same to be prepared just say that some of bhaidinuparne obligation upon all problems in the cold too cold humda appropriate time for the show of the summer time samboka
But what if the samboka  signifying the same rate in both the summer and winter are shown in various studies. Here lies the beginning of the summer season, we also for your comfort in summer and some easy ways samboka  search inquiry we enforcement. In the summer, some of the fatigue and heat leads to samboka may galna for whose use by samboka  when enjoying aisako receive.
Aisako, during samboka lips have caused a bit of one another when caramautkarsama Spurs clinging to reach and enjoy the summer, very comforting to delude. Another way to make evading the sex life exciting summer sviminga bridge can also become a destination. Vaimsama svimigam bridge nuvaune destination only to be the last time the probation is a growing trend in private svimigam sex. If you are not yet sviminga samboka once again blocked the jindagikai you will receive a great exciting atmosphere.
Another excellent place to survive the heat, samboka  floor above the fruits of Si samboka  tatincha body. More in summer when it sarirasamgai bed also tatincha smboka  Therefore, it is appropriate, leaving samboka  To enjoy samboka  partner bhumimai ladibadi is different. The same summer the best time to delude samboka  is one of the rain. It is not possible to natural showers possible rains affected as batharupama to be making any such smboka  Shower nuhaudai the samboka  is fun too different.

Saturday, July 27, 2013

मलाई आफै वीर्य स्खलन हुने समस्याले सताइरहेको छ। मैले अब के गर्दा हुन्छ ?

म २० वर्षीय अविवाहित युवक हुँ। मैले अहिलेसम्म हस्तमैथुन गरेको छैन, तर राति सुतेको बेला आफैं वीर्य स्खलन हुन्छ। मैले २१ वर्षीया अविवाहित युवतीसँग एकपटक मात्र सेक्स गरेको थिएँ तर वीर्य स्खलन भएन। मलाई आफै वीर्य स्खलन हुने समस्याले सताइरहेको छ। मैले अब के गर्दा हुन्छ ?

-जे.

वीर्य स्खलन कसरी हुन्छ ? 

पुरुषको यौन उत्तेजनालाई निरन्तरता दिन सके मानव यौन प्रतिक्रिया चक्रको तेस्रो चरणमा चरमसुख (orgasm) पाउने हाराहारीमा लिङ्गबाट एक प्रकारको सेतो तरल पदार्थ निस्कन्छ जसलाई वीर्य (semen) भनिन्छ। एकपल्ट वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिली (५ मिली भन्नाले १ चियाचम्चाजति) वीर्य निस्कन्छ। यही वीर्यमै शुक्रकीटहरू हुन्छन्। 

तपाईंलाई थाहा होला, मूत्रथैलीको मुनि दुईतिर वीर्य थैली हुन्छन्, त्यसको रस नै वीर्यको मुख्य अंश (४६ देखि ८० प्रतिशत) हो भने पौरुष ग्रन्थिको रस पनि पर्याप्त मात्रामा (१३ देखि ३३ प्रतिशत) हुन्छ। अण्डकोष तथा इपिडिडाइमिस (अण्डकोषसँगै जोडिएको एक भाग) बाट आउने रसको मात्रा यस्तै ५ प्रतिशत हुन्छ भने मूत्रनलीका अन्य ग्रन्थिबाट आउने रसको मात्रा त्यसभन्दा पनि कम। वीर्यको रंग सामान्यतः सेतो हुने भए पनि हल्का पहेँलो वा खरानी रंगको हुनसक्छ। यो क्रिमजस्तै र केही च्यापच्यापे प्रकृतिको हुन्छ। वीर्य स्खलन हुनासाथ यो केही वाक्लो हुन्छ र केही बेरपछि नै पातलिने क्रम सुरु हुन्छ। रासायनिक दृष्टिले हेर्ने हो भने यसमा पानी, श्लेष्म तथा शुक्रकीटको पोषण तथा वातावरण सुव्यवस्थित गर्न आवश्यक थुप्रै रसायन हुन्छन्। माथि नै भनिसकियो कि अण्डकोषमा बनेका शुक्रकीट पनि यही वीर्य थैलीमा आएर बसेका हुन्छन् र वीर्यस्खलन हुँदा रसका साथसाथै बाहिर निस्कन्छ। शरीरभित्रको वातावरणको तापक्रम यसमा सर्ने भएकाले यसको तापक्रम पनि हाम्रो शरीरको जस्तै हुन्छ।

किन आफसे आफ वीर्य स्खलन हुन्छ ?  

यौनसम्बन्धी कुरा हामी सचेत मनले मात्र गर्ने कुरा हो भन्ने मान्छौं तर यौनसम्बन्धी कुरा हामी निदाएको बेलामा पनि निरन्तर रूपमा चलिरहन्छ। निदाएका बेला लिङ्ग उत्तेजित हुने वा यौन क्रियाकलापमा संलग्न भएको सपना देखिन्छ। प्रायःजसो पहिलो पटक यो किशोरावस्थामा हुन्छ र यसले यौन विकास राम्रोसँग भएको संकेत गर्छ। यही क्रममा कतिपय व्यक्तिले यौन चरमसुख पनि पाउँछन्। यसरी निदाएका बेला सपनामा यौन क्रियाकलापमा संलग्न भएर वीर्य स्खलन हुनुलाई नै बोलीचालीको भाषामा स्वप्नदोष भनिन्छ। अंग्रेजीमा भने wet dreams, night fall वा nocturnal emmisions जस्ता शब्दको प्रयोग यही अवस्थालाई वर्णन गर्न गरिन्छ। 

स्वप्नदोष भनिए पनि वास्तवमा यो कुनै दोषयुक्त कुरा नभै स्वाभाविक रूपमै हुने कुरा हो। १५ वर्षको भैसक्दा यस्तै ५० प्रतिशतजति किशोरले यसको अनुभव गरिसकेका हुन्छन्। यस्ता यौनस्वप्नहरू एकदमै जीवन्त हुने र वास्तविकतासँग छुट्टयाउनै नसकिने अनुभव प्रशस्तै युवाको छ। यस्ता स्वप्नहरूमा कहिले आफूले वास्तविक जीवनमा यौनसम्बन्ध राख्न नमिल्ने नातेदार, सार्वजनिक स्थान वा जनावर पनि देखिन सक्छ। कतिपय यस्ता यौन उत्तेजक सपना देखिसकेर वीर्य स्खलन हुनासाथ बिउँझिन्छन् भने अर्काथरी वीर्य स्खलन हुनै लाग्दा बिउँझिन्छन्। केहीको त निद्रा नै खुल्दैन र बिहान बिउँझिसकेपछि मात्र थाहा पाउँछन्। 

अचेलका केही अनुसन्धानले स्वप्नदोषलाई टेस्टेस्टेरोन हार्मोनको शरीरमा हुने मात्रासँग जोडेका छन्। स्वप्नदोष हुने व्यक्तिहरूमा टेस्टेस्टेरोनको मात्रा बढी हुने देखिएको छ। हुन त यौनको दृष्टिकोणले स्वस्थ व्यक्तिमा यो हार्मोन हुन्छ नै, तर पनि कुनै व्यक्तिलाई स्वप्नदोष नै नहुन पनि सक्छ र यो पनि प्राकृतिक कुरा नै हो।

स्वप्नदोषका सम्बन्धमा उचित तथा सही जानकारी नपाउँदा कतिपय किशोर तथा युवाहरू गहिरो चिन्तामा पर्छन्। पक्कै पनि आफूलाई कुनै गम्भीर रोग लागेको भन्ठान्छन्। तन्ना वा लगाएको लुगामा वीर्यको दाग लाग्ने अनि कसैले थाहा पाउला भन्ने पनि चिन्ता हुन्छ। सपना र त्यसको अर्थ लगाउने चलन नेपाली समाजमा पनि प्रशस्तै छ। अझ यस्ता किसिमको सपनाको अर्थ के होला भन्ने चासो किशोरावस्थामा निकै प्रबल रूपमा हुन्छ। स्वप्नदोषले उचाइ बढाउने पनि होइन।

यो एउटा प्राकृतिक तथा स्वाभाविक प्रक्रिया भएकाले यसको उपचारको आवश्यकता पर्दैन। तपाईंको प्रजनन तथा यौन प्रणालीले जबसम्म राम्रोसँग काम गरिरहन्छ यस प्रकारको घटना दोहरिन सक्छ अर्थात् यसलाई चाहँदैमा सजिलै रोक्न सकिने पनि होइन। यसलाई कम गर्न यौन चरमसुख प्राप्त गर्ने वा वीर्य स्खलन हुने उपाय जस्तै कि हस्तमैथुन वा यौनसम्पर्क सहयोगी हुन सक्छन्। 

यौनसम्पर्कमा चाहिँ किन वीर्य स्खलन नभएको ?

कुनै एक पटकको घटनालाई लिएर अनावश्यक रूपमा चिन्ता गर्नु आवश्यक छैन। विशेष गरेर विवाहभन्दा पहिले हुने यस्ता यौन सम्पर्कमा तनाव तथा चिन्ता हुन्छ, जसले यौनसम्पर्क ठीकसँग नहुन सक्छ। कति जनाको त लिङ्ग उत्तेजना नै ठीकसँग नहुन सक्छ भने कसैको शीघ्र स्खल न हुनसक्छ।  

वीर्य स्खलन नहुनु वा ढिला हुनुमा यौनप्रति नै नकारात्मक धारणा हुनु, यौन साथीप्रति आकर्षण नहुनु, कुनै विशेष स्थितिमा मात्र यौन चरमसुख वा वीर्य स्खलन गर्ने बानी पर्नु (conditioning) वा यौन तथा वैवाहिक सम्बन्धलाई लिएर कुनै दुःखद घटना घट्नुजस्ता कुरा कारकका रूपमा आउन सक्छन्। रिस, आवेग वा तनावको स्थितिमा वीर्य स्खलन हुन कठिनाइ हुन्छ। केही औषधी (जस्तै कि उदासीपनको उपचारमा प्रयोग हुने) पनि यसको कारण हुन सक्छ। स्नायु प्रणालीको खराबी पनि कारण हुन सक्छ।  यौन सपना देख्नु र वीर्य स्खलन हुनुले तपाईंमा शारीरिक रूपमा समस्या नभएको देखिन्छ। त्यसैले अहिले नै अनावश्यक रूपमा धेरै चिन्ता नलिनुभए हुन्छ। समस्या लामो समय कायम रहे मात्र समाधानको खोजी गर्नुपर्छ। 

पहिलो पटक सेक्स गर्दा कुन कुरामा ध्यान पुर्‍याउने

इसाडोरा अल्मन


यौन परामर्शदाताको हैसियतले पहिलोपटक यौन सम्पर्क राख्न लागेका तन्नेरीलाई कस्तो परामर्श दिने भन्ने विषयमा मैले हरेक महिना सोच्नुपरेको छ ।
योलेख पढ्नेजति सबै कुमार अथवा कुमारी नहुन पनि सक्छन् । यद्यपि, तपाईंलाई कुनै बेला त्यस्ता तन्नेरीलाई सुझाव दिनुपर्ने हुनसक्छ । त्यतिबेला तपाईालाई यो लेखमा उल्लेख भएको जानकारी उपयोगी हुनसक्छ ।

पहिलो पटक सेक्स गर्दा कुन कुरामा ध्यान पुर्‍याउने भन्ने महिला र पुरुष दुवैका लागि उत्तिकै उपयोगी विषय हो । समलिङ्गी अथवा इतरलिङ्गी
-हेटरोसेक्सुअल) जो कोही पनि यसबाट लाभान्वित हुन सक्छन् । अभिभावक र परामर्शदाताका लागि पनि यससम्बन्धी जानकारी उपयोगी हुन सक्छ ।
आˆनै जीवनको एउटा घटनाबाट कुरा सुरु गरौा । करिब पचास वर्ष अगाडिको कुरो हो । एक दिन मैले बुवासाग सोधे, ‘म यौन सम्पर्क राख्न योग्य अथवा परिपक्क्व भएा भन्ने कसरी थाहा पाउने ?’ त्यतिबेला बुवाले मलाई सुझाव दिनुभएको थियो । त्यतिबेलाको समयमा त्यस्तो सुझाव दिने बाबुलाई प्रगतिशील नै मान्नुपर्छ । उहांको सुझावलाई बेवास्ता गर्ने काम कहिल्यै गरिना ।
बुवाले त्यतिबेला भन्नुभएको थियो, ‘सबैभन्दा पहिले आˆनो यौन साथीलाई विश्वास गर । गोपनीयता र उपयुक्त समयको प्रबन्ध मिलाऊ । आवश्यक सावधानी अपनाऊ । अर्को कुरा, यौनसाथीलाई म प्रेम गर्छु र उसाग विवाह गर्न समेत मलाई कुनै आपत्ति छैन भन्नेमा विश्वस्त होऊ ।’ यौन परामर्शदाताका हैसितयले आज मैले तन्नेरीहरूलाई सुझाव दिनुपर्दा बाबुले भनेका कुरालाई सम्भिmने गरेको छु र त्यस्तै  खालको परामर्श दिने गरेकी छु ।
पहिलोपटक यौन सम्पर्क राख्नुपूर्व असल नियतका साथ सेक्स गर्दै छु र यसले मलाई खराब गर्दैर्न भन्नेमा तन्नेरीहरू विश्वस्त हुनुपर्छ । यस्तो सोचाइ आयो भने यौन साथीप्रति तपाईंमा प्रेम जाग्छ, उसको अगाडि खुलस्त हुने इच्छा बढ्छ र केही कौतुहलता पनि उत्पन्न हुन्छ । त्यतिबेला तपाईंले दबाब महसुस गर्नु हुादैन ।
यौन साथीले तपाईंको शरीर, भावना र आत्मस्वाभिमानलाई कुशलतापूर्वक सम्हाल्न सक्छ भन्नेमा पनि तपाईं विश्वस्त हुनुपर्छ । साथै तपाईंले सेक्सका लागि आवश्यक तयारी समेत गर्नुपर्छ । कतिपय तन्नेरी कामुकता र आवेगको लहडमै रमाउने गर्छन् । यो उत्ताउलो स्वभाव हो । आवश्यक तयारीले तपाईंको भलाइ गर्छ । कहिले र कहां सेक्स गर्ने भन्ने सोच्नुहोस् । योजनाबारे यौन साथीसाग छलफल गर्नुहोस् । समय, गोपनीयता, सहज र आरामदायी परिवेश तथा सरसफाइको व्यवस्था मिलाउनुहोस् । पहिलो सेक्सको अनुभव तपाईंले कल्पना गरेभन्दा नितान्त भिन्न हुनसक्छ । महिला तथा पुरुष दुवैका लागि यो अस्तव्यस्त समेत हुनसक्छ । सेक्सपूर्व तपाईंले सावधानी अपनाउनु आवश्यक हुन्छ । अनावश्यक गर्व नरहोस् भनेर मात्र नभई, रोग नलागोस् भन्नेप्रति पनि तपाईं उत्तिकै चनाखो हुनुपर्छ । कण्डमको प्रयोगले अवाञ्छित गर्भ र यौन रोग दुवैबाट मुक्ति दिन सक्छ । भर्खरै खरिद गरिएको कन्डम प्रयोग गर्नु राम्रो हुन्छ । गोजी अथवा पर्समा वर्षौादेखि कोचेर राखिएको कन्डम प्रयोग नगर्नुस् । यौन सम्पर्कलाई सरल र आरामदायी बनाउन र यौनाङ्गको सुखापनबाट हुनसक्ने कष्ट कम गर्न थुक -र्‍याल) ले केही मद्दत पुर्‍याउन सक्छ । तर, यसका लागि बजारमा चिल्लो पदार्थ पाइन्छन् । यसको जोहो गर्नाले तपाईंको भलाइ गर्छ । पहिलो यौन सम्पर्कबाट धेरै आशा नगरेकै राम्रो । पहिलो अनुभवले हतोत्साही गराउन सक्छ । यसले पीडा दिन सक्छ । नयांखालको आवाज र गन्धसाग तपाईंको साक्षात्कार हुनसक्छ । सेक्सका बेला शरीरले कसरी काम गर्छ भन्ने बुझिसकेपछि मात्रै तपाईंले सेक्समा सहजता महसुस गर्न सक्नुहुन्छ ।
साभारः साइकोलोजी टुडे

मुखमैथुन गर्दा अति नै आनन्द महसुस हुन्छ


हाम्रो विवाह भएको चार महिना भयो, बच्चा भएको छैन। मलाई मुखमैथुन गर्दा अति नै आनन्द महसुस हुन्छ, साथै मेरी श्रीमान्लाई पनि। यसले भविष्यमा कुनै असर पार्छ कि ? 

२७२ 

एक व्यक्तिको यौनअङ्ग अर्को व्यक्तिको मुखको सम्पर्कमा ल्याएर गरिने यौन क्रियाकलापलाई नै मुखमैथुन भनिन्छ। कतिपय व्यक्तिका लागि यो निकै सुखदायी तथा आकर्षक हुन्छ भने कतिका लागि एकदमै विकर्षक। नेपालमा राम्रोसँग अध्ययन हुन अझै बाँकी रहेकाले यसमा संलग्न जोडी कति छन् यकिन  भन्न सकिने स्थिति छैन। मानव यौनसम्पर्कलाई नियालेर हेर्ने हो भने कतिपय दम्पतीबीच मुखमैथुनको महत्वपूर्ण स्थान रहेको पाइन्छ। तपाईंहरू दुवैलाई मुखमैथुन मन पर्दो रहेछ। यसले तपाईंहरूको यौन क्रियाकलापमा थप आनन्द दिन्छ।

वास्तवमा मुखमैथुन भन्दा १. लिङ्ग-मुख मैथुन (Fallatio), २. योनि-मुख मैथुन (Cunnillingus) ३. गुद्द्वार-मुख मैथुन (Anillingus) सबै मुखमैथुनको प्रकारलाई बुझ्नुपर्छ। लिङ्ग-मुख मैथुन तथा गुद्द्वार-मुख मैथुन पुरुष-पुरुष तथा पुरुष-महिलाका बीचमा हुनसक्छ भने योनि-मुख मैथुन पुरुष-महिला तथा महिला-महिलाका बीचमा हुनसक्छ। तपाईंहरू एक-आपसमा के-कस्तो मुखमैथुनमा संलग्न हुनुहुन्छ, पत्रमा उल्लेख छैन।

कामसूत्रमा ऋषी वात्स्यायनले पनि मुखमैथुनका बारेमा वर्णन गरेको पाइन्छ। उनले मुखमैथुनलाई विभिन्न आठ नाम दिई वर्गीकृत गरेका छन्। ती हुन्- निमित्त -हातले लिङ्गलाई समातेर ओठ त्यसमा राखेर मुख गोलो पारेर हल्का किसिमले घर्षण गर्नु), पाश्र्वतोदष्ट -लिङ्गको अघिल्लो भागलाई हातले छोपेर, पछिल्लो भागलाई ओठले दबाउने), बहिसन्देश -लिङ्गको अग्रभागलाई मुखभित्र राखेर अघिपछि गर्ने), अन्तःसन्देश -बहिसन्देशभन्दा बढी नै मुखभित्र राखेर अघिपछि गर्ने), चुम्बितक -ओठलाई चुम्बज लिएजस्तै चुम्बन लिने), परिमुष्टक -जिब्रोले लिङ्गको अग्रभाग चलाउने), आम्रचूसितक -लिङ्गलाई मुख भित्र राखेर आँप चुसेजस्तै चुस्ने), संगर -लिङ्गलाई दाँतले स्खलिन नभएसम्म दबाउने)।

भविष्यमा के असर गर्ला ? 

मुखमैथुनजस्तो यौन क्रियाकलाप स्वस्थकर हो-होइन भन्ने कुरामा धेरैलाई शंका छ। स्वस्थ व्यक्तिका बीचमा हुने मुखमैथुन सुरक्षित हुन्छ। यसले स्वास्थ्यमा कुनै किसिमको हानि गर्दैन। यदि यौनरोगहरू छन् भने सर्न सक्छ, जुन कुरा लिङ्ग-योनि वा अन्य किसिमको यौनसम्पर्कका लागि पनि लागू हुन्छ। यदि यौनरोग छ भने राम्रोसँग उपचार गराएपछि वा भनौं निको भएपछि मात्र यस्तो क्रियाकलापमा सरिक हुनु बेस हुन्छ। यदी यौनसाथी मध्ये कसैलाई यौनरोग लागेको अथवा यौनरोग लागेको शंका छ भने पनि यसलाई सुरक्षित बनाउनु आवश्यक छ। श्रीमान्-श्रीमतीको बीचमा मात्र मुखमैथुन हुँदा कसैलाई कुनै रोग छैन भने त्यसको पनि चिन्ता लिनु परेन।

कतिपयलाई वीर्य वा योनिरस मुखमा पर्दा केही हानि गर्छ कि भनेर चासो हुन सक्छ। स्वस्थ व्यक्तिको यस्तो रस मुखमा पर्दा हानि पुग्दैन।

ध्यान दिनुपर्ने कुरा

मुखमैथुनका लागि अर्को महत्त्वपूर्ण कुराचाहिँ यौनअंगहरूको सरसफाइ हो। हामी विभिन्न कारणले यौनअङ्गको सरसफाई राम्रोसँग गर्दैनौं र यसलाई जहिले पनि फोहर अङ्गका रूपमा लिन्छौ, तर वास्तविकता यसो होइन। यौनअङ्ग वरिपरिका ग्रन्थिहरूबाट निस्किएका रसमा विशेष गन्ध हुन्छ र दिनहुँ सफा नगरिए यस्तो गन्ध कडा हुन्छ, जसले यस किसिमको यौन क्रियाकलापाई असजिलो पार्न सक्छ। यौन अङ्गहरूलाई साबुन-पानीले धुनु नै पर्याप्त हुन्छ। पानी मन तातो भए उत्तम हुन्छ। धेरै कडा साबुन वा धेरै सुगन्धित साबुन वा यौन अङ्गमा लगाइने डिओडेरान्टहरूको प्रयोग त्यति राम्रो मानिंदैन, किनभने यसले यौनअङ्गको कमलो भित्री छालामा नकारात्मक असर पुर्‍याउन सक्छ। योनिलाई सफा राख्न डुस दिने चलन पनि स्वास्थ्यका दृष्टिकोणले लाभदायक हुँदैन। 

बच्चा नभएको कुरा 

मुखमैथुनको कुरा गर्दा गर्दै बच्चा नभएको कुरा किन गर्नुभयो, थाहा भएन। यो पक्कै हो कि मुखमैथुन मात्र गर्दा सन्तान जन्मिँदैन। तपाईंले योनि-लिङ्ग मैथुन हुने गरेको वा नगरेको अनि त्यसो गर्दा योनिमा वीर्य स्खलन भए-नभएको पनि लेख्नु भएको छैन। बच्चाको कुरा गर्नु भएकाले सायद तपाईंहरूले गर्भनिरोधको कुनै उपाय अपनाउनुभएजस्तो लागेन। गर्भनिरोधको प्रयोगबिना नियमित लिङ्ग-योनि यौनसम्पर्क गरेको स्थितिमा पनि चार महिनामै गर्भको अपेक्षा गरिहाल्ने बेला भएको छैन। एक वर्षमा पनि गर्भ नरहे परीक्षण गराउनु उचित हुन्छ। 

तपाईंलाई पक्कै पनि थाहा हुनुपर्छ, गर्भको सुरुवात पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ। सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्ब रोपणजस्ता कुरा हुनु आवश्यक छ। यौनसम्पर्कका बेलामा योनिमा परेको पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन्। त्यहाँ परिपक्व भएको डिम्बसँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ। यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ। यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु बन्छ।

Tuesday, July 9, 2013

नियमित सम्भोग बाट हुने फायदा

''संभोग कृयाको गिन्ती सबभन्दा उपयुक्त व्यायामहरुमा समेत गरिन्छ । संभोगले केवल शारीरिक र भावनात्मक लाभ मात्र दिँदैन यसले महिलाहरुको शारीरिक संरचनामा पनि परिवर्तन आउँछ । संभोगले महिलाहरुलाई धेरै किसिमको रोगहरुबाट मुक्ती मिल्छ ।''

मासिक धर्म पूरा भएको पाँच सात दिन सम्म महिलाहरु संभोगप्रति निकै आकर्षित हुन्छन् । किनकि मासिक चक्र पूरा भएपछि यौन सम्वन्धि हार्मोनहरु सक्रिय हुन्छन् । तसर्थ महिलाहरुलाई महिनावारी भएको पाँच सात दिन सम्म संभोग गर्दा धेरै आनन्दानुभूति मिल्छ यसको आभ कम्तीमा बाह्र दिन सम्म रहन्छ । संभोग महिलाहरुको शारीरिक आवश्यकताको महत्वपूर्ण भाग हो ।''

संभोगबाट हुने लाभ''

संभोगका समय शरीरमा अधिकांशमात्रामा क्यालोरी जान्छ जसबाट शरीरको अनावश्यक बोँसो घट्छ र महिलाहरु उमेर बढेपनि जवान बनि रहन्छन् । संभोगले उन्मुक्ति बढाउछ र एक अलग किसिमको आनन्दको अनुभव दिलाउछ ।''

संभोग एकातिर वैवाहिक सम्वन्धलाई दृढता प्रदान गर्छ त्यहिँ यसले धेरै रोगहरुको निदान गर्छ । सुखमय संभोगले जीवनबाट तनाव कम गर्छ र व्यक्तिलाई खुशी राख्न सहयोग गर्छ ।''

संभोग प्रक्रियाबाट रक्तचापपनि कम हुन्छ र यसलाई नियन्त्रित राख्छ । तथा धेरै किसिमका रोगहरुबाट मुक्ति मिल्छ ।''
संभोगले हृदयलाई मजबूत बनाउछ । यसले मुटुसंग जोडिएका रोगहरुबाट छुटकारा मिल्छ । त्यसैले एक हप्तामा दुई पटक भन्दा बढी संभोग गर्नाले महिलाहरुलाई घातक हर्ट एटेक्टको संभावना न्यून हुन्छ । यौन जीवनमा निरन्तरताबाट अन्तरंगता र सम्वन्ध सदैब राम्रो बनि रहन्छ ।''

निरन्तर संभोगबाट बाथ, टाउको दुख्ने जस्ता अनेक बिमारीबाट राहत मिल्न सक्छ । सम्भोगले महिलाहरुलाइ क्यान्सर सिस्ट जस्ता विमारीको खतरा पनि कम गर्छ भने स्वस्थ निद्राको निम्तिपनि उपयोगी हुन्छ । व्रज्ञानिक तथ्यले के बताउछ भने संभोग पछि मस्त निद्रा पर्छ र स्वास्थलाभ मिल्दछ । भिडियो हेर्नको लागि तलको बक्समा डबल क्लिक गर्नुहोस '

गर्मि सिजन मा कसरी गर्ने त् सेक्स

''अहिले गर्मी को सिजन छ । झन् तराईमा त सहनै नसक्ने गर्मी हुन्छ । यस्तो अवस्थामा सेक्सबाट सन्तुष्ट नभएर धेरै दम्पतीहरु बिजोगमा होलान् । गर्मीमा सेक्स गर्दा पूर्णसन्तुष्टि पाउन गाह्रो हुन्छ । अहिले सेक्स मज्जा होइन सजा बन्न सक्छ । त्यसैले गर्मी महिनामा यी निम्न उपायहरु अपनाएर दामपत्य जीवन शुखमय बनाउनुहोस् …..'

१.स्वीमिङ्ग पुल : गर्मीमा धेरै युवा युवतीहरु नुहाउनका लागि स्वीमिङ्ग पुल धाउने गर्छन् । यहाँहरुले कहीले स्वीमिङ्ग पुलमा सेक्स गर्नु भा छ ? होइन भने यस पटक स्वीमिङ्ग पुलमा गएर सेक्स गर्नुस् धेरै मज्जा पाउनु हुनेछ । झन् स्वीमिङ्ग पुलमा सेक्स गर्न महिलालाई अत्याधिक मन पर्छ ।
२.आईस(बर्फ)को प्रयोग : गर्मीमा यहाँहरुले आईसको प्रयोग गरेर सेक्स गर्दा पूर्ण आनन्द उठाउन सक्नुहुन्छ । यहाँले आईसको एक टुक्रा आफनो ओठमा राखेर आप्mनो साथीको जीउमा स्पर्स गर्नुस् अनि सेक्स जारी राख्नुस् । जसबाट शितलता प्रदान गर्नु मात्र होइन तपाईको सेक्स पाटर्नको उत्तेजना पनि बढाउने छ । एक पटक प्रयोग गरेर हेर्नुस् ।'
३.फलोर माथि : सेक्स गर्दा शरिर तातिन्छ । झन् गर्मीमा सेक्स गर्दा त शरिरसँगै बेड पनि तातिन्छ । त्यसकारण भुँईमा सेक्स गर्नु उचित हुन्छ । आप्mनो साथीलाई लिएर भुँईमै लडिबडी गर्नुस् अनि सेक्सको मज्जा उठाउनुस् ।'
४.बाथरुप (शावर) : पानीको झरी परिरहदा माया गर्न अतिनै मज्जा आउँछ । तर हरेक क्षण पानी पर्नु सम्भव छैन । तर तपाईले शावरमा नुहाउदै सेक्स गर्नुहुन्छ भने पानी पर्दा गर्नुभएको सेक्सको मज्जा पाउनु हुन्छ । गर्मीमा सहज सेक्सका लागि सुलभ उपलब्ध हुने उचित स्थान भनेकै बाथरुपको शावर हो । यी टिप्सहरु प्रयोग गर्नुस् र आफनो यौन जीवन सुन्दर पार्नुस् ।''

च्याउ चिनेर मात्र खाने गरौं

-केवी मसाल
KB-Mashal‘एउटा उखान छ बाहुनले च्याउ खाएपो स्वाद पाउछ ।’ हुन पनि हो च्याउको स्वाद खानेले मात्र थाहा पाउछ । आजकल च्याउ सबैले खाने गर्दछन् । च्याउ खादा भने च्याउको प्रजाति, विषालु हो वा होइन भन्ने कुराको ख्याल राख्दैनन् । त्यसैले बर्षाको समयमा प्रत्यक बर्ष नेपालमा बिषालु च्याउ खानाले मानिसहरु मर्ने गरेका छन् । जति मानिसहरु मर्नेको सख्या वृद्धि भएपनि च्याउ खाने क्रमचाहिँ रोकिएको छैन । नेपालीहरुको च्याउखाने बानी पुख्यौलीनै हो । नेपालमा मात्र होइन च्याउ खाने प्रचलन विश्वमा धेरै मुलुकमा छ । जगंली युगदेखिनै मानिसले च्याउ खाएर आएको हुन सक्ने आकल पनि गर्न सकिन्छ । खानहुने प्रजातिको च्याउ चिनेर मात्र खानु पर्दछ । च्याउमा मानिसको शरीरमा आवश्यक पर्ने क्याल्सीएम र प्रोटिनलगायत अन्य तत्व समेत च्याउमा पाईन्छ । च्याउलाई वनस्पती जगतको इष्ट समूहमा राखिएको छ । सामान्यतया बुझनका लागि च्याउ वनस्पती जगतको परजीवी हो ।
च्याउको बारेमा अध्ययन, अनुसन्धान गर्दै आएका नेपालका कृषि वैज्ञानिकको भनाई अनुसार प्राचीनकाल देखिनै च्याउको बारेमा अनुसन्धान हुँदै आएको पाइन्छ । ऋषिमुनिहरुले च्याउमा विष फेला पारेकाले च्याउ खान हुन्न भन्ने उपदेश दिए बाटै बाहुनले च्याउ खानहुन्न भन्ने उखान बनेको पाइन्छ ।
अहिले सम्मको अनुसन्धानले विश्वमा प्राय सबै देशमा च्याउ पाइने गरेको छ । अनुसन्धानबाट अहिलेसम्म विश्वमा ३ हजार ८ सय च्याउको प्रकार पत्ता लागेको छ । अध्ययनले देखाए अनुसार पत्ता लागेको च्याउको प्रजातिहरुमा १ हजार प्रकारका च्याउ विषालु पाइएको छ ।
प्राकृतिक रुपले जंगल, खेतवारी, खुल्लाचौर र सडक किनारमा समेत बर्षाको समयमा उभ्रिने दुईहजार जातिका च्याउमा भने विष नहुने र खान हुने कुरा अध्ययनले देखाएको छ । बाकी २ सय जातिका च्याउ औषधिको गुणयुक्तका प्रजातिमा पनि भेटिएको छ । ति मध्य ६ जातिका च्याउ अति दुर्लभ मानिएको छ ।
यसरी प्राकृतिक रुपमा पाईने च्याउमा प्रोटिन, भिटामिनहरुमा थाइमिन, राइवोलेविन, नाइसिन, वायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, एमिनो एसिड जस्ता तत्व पाइने कुरा च्याउको बारेमा अध्यन गर्ने वैज्ञानिकहरुले बताएका छन् ।
त्यसैगरी च्याउमा भिटामिन ए, वि, सी, खनिज र क्याल्सियम पनि पाइन्छ । च्याउमा वोसो नगन्य मात्रामा हुन्छ । च्याउमा स्टार्च हुदैन, त्यसैले च्याउलाई पौष्टिक खानाको रुपमा च्याउको स्वादका पारखीहरुले खाने गर्दछन् ।
राष्ट्रिय कृषि अनुसन्धान परिषद्, नार्कले गतबर्ष राजधानी र आसपास मकवानपुरका केही भागमा प्राकृतिक रुपले पाइने जंगली च्याउको ३ सय भन्दा बढि प्रजातिका पहिचान गरेको थियो । अध्ययनमा भेटिएका विषालु च्याउका प्रजातिमा ६ ग्रामको च्याउको छाताले मानिसको मृत्यू समेत हुने अति विषालु च्याउ समेत भेटिएको कुरा च्याउ विशेषज्ञ हरिशचन्द्र वास्तोलाले वताएका छन् ।
भेटिएका विषालु च्याउमा आमानित स्पेसिज प्रजातिका १५ थरि रहेका छन् । यस बाहेक कोपिरनस, डाल्डिनिया, गाइनोफिलसा, रामारिया र रिपियोटा प्रजातिका च्याउ पनि भेटिएका छन् । नार्कको यो अध्ययनले जंगली च्याउमा २० प्रतिशत विषु र १० प्रतिशत मात्र खान हुने तथ्याक रहेको छ ।
जंगलमा पाइने धेरै प्रजातिका च्याउ खानका लागि उपयोगी नभएको कुरा नार्कले जनाएको छ । नार्क बाली रोग महाशाखाका अनुसार विषालु च्याउको पराग हावाले उडाएर एकठाउँबाट अर्को ठाउँमा लैजाने हुनाले जुनसुकै ठाउँमा पनि विषालु च्याउ उम्रन सक्दछ ।
नार्कको अध्ययन अनुसार नेपालको हिमाली हावापानीमा अर्थात चिसो हावापानीमा खानयोग्य भेटिएको गुच्छे च्याउ धेरै पौष्टिकयुक्त हुन्छ । औषधिको रुपमा समेत प्रयोगमा आउने गुच्छे च्याउको वजार मूल्य २०/२५ हजार प्रतिकिलोको हाराहारीमा रहेको छ । वजारको अत्यधिक माग रहेपनि गुच्छे च्याउको अहिले सम्म ब्यवसायिक उत्पादन भने हुन सकेको छैन ।
जंगलमा पाइने देउली, वगाले, गोब्रे, फुटुकी जस्ता जातका च्याउमा विष हुँदैन । यो च्याउ खान हुन्छ भन्ने मान्यताका साथ च्याउ खाने र बजारमा समेत बिक्रीका लागि च्याउ पाइने गरेको छ । यो बाहेक कृषिले लामो समय अध्यन, अनुसन्धान गरेर खानयोग्य च्याउका जातिहरुको वीज उत्पादन गरेर कृषकहरुलाई च्याउखेती प्रति उत्प्रेरणा दिलाउदै च्याउ खेतीको पनि प्रचलनमा आएको छ ।
यसरी खेती गरिने च्याउ खेतीले ब्यवसायिक रुपपनि लिएको छ । कृषिको सिफारिसमा खेती गरिने च्याउमा कन्या, देउले, सिताके, ह्वाइट बटम र साजर कार्जा लगायतका च्याउका जातहरु उत्पादन हुने गरेको छ । कन्या च्याउ ३० देखि ४५ डिग्री सेल्सियसको तापक्रममा उत्पादन हुने भएकाले यसको खेती तराइको भू–भागमा हुने गरेको छ ।
तर खान योग्य भनिएका जातका च्याउ पनि धेरै दिन सम्मको बासी भएमा, च्याउमा ढुसी पलाएमा र यस्तै अन्य कारणबाट पनि विषादि हुन सक्दछ । त्यसैले च्याउ खादा धेरै कुरा ख्याल पुर्‍याउनु पर्दछ । खानु भन्दा पहिले ख्याल पुर्‍याउन सकिएन भने च्याउले मानिसको ज्यानै लिन सक्छ ।
कृषिले सिफरीस गरेको बाहेक प्राकृतिकरुपमा जंगलमा पाइने च्याउहरुको खेतिगर्न सकिन्न । कतिपय जातिका च्याउ अन्य खानासँग खादा पनि विषालु पनि हुनजान्छ । उदाहरणका लागि मादक पदार्थ सेवन गर्दा कोप्रिनस प्रजातिका च्याउ खाएमा विषालु बन्दछ । त्यसैले च्याउ खादा निश्चीत खानेकुरा सँगसगै खान पनि हुँदैन । कुन च्याउ खानयोग्य र कुन च्याउ विषालु हुन्छ भन्ने कुरा छुट्टाउन समाजमा मानिसहरु परम्परागत ज्ञानको प्रयोग गर्दछन् । सबै जातिको च्याउको छनौट गर्दा यो ज्ञानले काम दिँदैन र अकालमा मानिसको मृत्यू हुने गरेको छ ।
च्याउको बारेमा अध्ययन नहुदा धेरैमा गलत धारणा रहेको पाइन्छ । धेरै विषालु च्याउहरु सेतो रंगको हुन्छ भन्ने धारणा छ । तर एमानिटा प्रजातिको विषालु च्याउ एमानिटा म्युस्कारिया चम्कीलो रातो र पहेलोमा देखिन्छ । कतिपय च्याउको विषले किरा, फट्याङ्ग्रालाई केही हुँदैन ।
त्यसैले मानिसहरुले किराले खाएको च्याउमा विष हुँदैन भन्ने मान्यता पनि छ । तर कुरा त्यसो होइन । च्याउको विषले सबै जीवलाई छुदैन । किरा, फट्याङ्ग्रा नमर्ने च्याउ खादा मानिसको मृत्यू हुन सक्छ ।
चाँदीको भाडामा च्याउ राख्दा विषालु च्याउ थाहा हुन्छ भन्ने गलत धारणा पनि छ । त्यसै गरी पकाएर खादा पनि विष नष्ट हुन्छ, विषालु च्याउले भातरातो बनाई दिन्छ । यस्तो धेरै किसिमको गलत धारणा च्याउ खाने मानिसहरुमा रहेको छ । च्याउको प्रजाति अथवा कुन विषालु हो कुन हैन भन्ने कुरा छुट्टाउन नसक्दा स्वादका लागि च्याउ खानेहरुको बर्षेनी धेरै जनाको मृत्यू भएको छ । विषालु च्याउ खादा शुरुमा बान्ता हुने, पखाला लाग्ने, टाउको दुख्ने र रिंगटा लाग्ने जस्तो लक्षण देखा पर्दछ । सामान्यतया विरामीले केही समयका लागि सञ्चो भएको जस्तो महसुस पनि गर्दछन् ।
तर विषको असर विस्तारै देखिन थाल्दछ । कुनै विषालु च्याउले खाएको केही घण्टा र कुनै प्रजाति विषालु च्याउले विस्तारै कलेजो तथा मृगौलामा असर पुर्‍याउँदै एकदुई दिनमा पनि मृत्यू हुने कुरा चिकित्सकहरुले बताएका छन् ।
जंगली च्याउ भरसक नखाऔ, हेलचेक्राइ, स्पष्ट पहिचानका अभावमा स्वादका लागि च्याउ खान हुँदैन । पहिचान बिनाको जंगली च्याउ खान भन्दा नखानुनै बेस हुन्छ । पहिला च्याउको बारेमा चिन्ने कोशिस गरौ । च्याउ खाएर मृत्यूको मुखमा पुग्नु भन्दा सजक बनौ ।
kbmashal@yahoo.com
@ sourydaily

Friday, July 5, 2013

बिक्री बढेको बढ्यै

पाँच वर्षअघि रञ्जित बन्जाडेले पश्चिम नेपालभरि कन्डमको व्यापार विस्तार गर्न ३३ लाख रुपैयाँ लगानी गरें। बजार प्रवर्द्धन गर्न बुटवलबाट पश्चिम लागेपछि उनी झस्किए। जुन बजारलाई लक्षित गरेर उनले कम मूल्यका कन्डममा लगानी गरेका थिए, ती साना बजार लगभग शून्य थिए। धेरैजसो लोग्नेमानिस रोजगारीका लागि भारत पुगेको प्रतिवेदन पत्रपत्रिकामा पढेको उनले सम्झिए। सबैजसो लोग्ने मानिस भारत गएका छन् भने कन्डमको प्रयोग कसले गर्छ ? उनी कन्डमको व्यापार नहुने निष्कर्षमा पुगे। तैपनि चीनबाट अर्डर गरिएको कन्डम काठमाडौं आइसकेको थियो। उनले केही रकम काठमाडौंको पार्टीलाई दिइसकेका थिए। बन्जाडे दुःखी हुँदै काठमाडौं फर्किए र ११ लाख रुपैयाँको कन्डम मात्र पश्चिम नेपाल पठाए। 

बन्जाडे पुराना व्यापारी हुन्। उनीसँग बालबालिका एवं महिलाका लागि आवश्यक स्वास्थ्य सामग्री बेचेको वर्षौंदेखिको अनुभव छ। कन्डमको हकमा भने यस्ता अनुभवि व्यक्तिको अनुमान पनि गलत सावित भयो। उनले पठाएका कन्डम धमाधम बिक्री हुन थाले। कतिसम्म भने ६ महिनापछि नै उनको बजार प्रवर्द्धकले थप कन्डम पठाइदिन आग्रह गरे। 'पहिले त कन्डम कसले किन्यो भनेर म छक्क परेंँ, पछि रहस्य बुझ्दै गएँ।' बन्जाडेले साप्ताहिकसँग भने, 'कन्डम बिक्री हुनुको प्रमुख कारण नै लोग्नेहरू विदेश जानुरहेछ। घरमा लोग्ने नभएकै कारण अरू लोग्ने मानिसलाई धेरैभन्दा धेरै कन्डमको आवश्यकता पर्दै  गयो। कन्डमबिना परस्त्रीसँग सम्पर्क  गर्न कठीन हुने भएकैले ती कन्डम बिक्री भए।'

झट्ट सुन्दा बन्जाडेको वक्तव्य नेपाली समाजको रीति एवं नीति विरोधी लाग्न सक्छ, तर यो उनले भोगेको तथा देखेको सत्य हो। बन्जाडे अहिले पनि पश्चिम नेपालमा यौनसँग सम्बन्धित सामग्रीको व्यापारमा संलग्न छन्। उनको अनुभवमा पश्चिम नेपालमा प्रत्येक वर्ष कन्डमको खपत बढेको बढ्यै  छ। गएको वर्ष उनले बुटवलभन्दा पश्चिममा १ लाखभन्दा बढी कन्डम बेचे। गएको पाँच वर्षको अनुभवमा उनी ढुक्कका साथ भन्छन्, 'प्रत्येक वर्ष लोग्नेमानिस तथा स्वास्नीमानिसहरू विदेश गएका गयै छन्, यस्तो अवस्थामा कन्डमको बिक्री घट्नु पथ्र्यो, तर यो बढेको बढै छ। 

कन्डमको बिक्री बढेको निष्कर्ष बन्जाडे एक्लोको होइन। केही समय अघि स्वास्थ्य मन्त्रालयसँग मिलेर एउटा गैरसरकारी संस्थाले गरेको देशव्यापी सर्वेक्षणले पनि नेपालमा गर्भ निरोधक अस्थायी साधनको प्रयोग बढेको निष्कर्ष निकालेको थियो। उक्त सर्वेक्षणले के देखाएको छ भने श्रीमान्-श्रीमती नभए पनि महिला-पुरुषहरू अन्य व्यक्तिसँग संसर्ग गर्न थालेका छन्। त्यसैले पनि उनीहरू गर्भ नरहोस् भन्ने उद्देश्यले अस्थायी साधन प्रयोग गरिरहेका छन्। यस्ता अस्थायी साधनमा कन्डम, पिल्स, तीन महिने सुई एवं गर्भपतन गराउने औषधिहरू छन्। 

माग उच्च भएकै कारण अमेरिकी नियोग एवं सरकारी सहयोगमा सञ्चालित सीआरएस कम्पनीका ढाल र प्यान्थरजस्ता ब्रान्डका  कन्डम सर्वसुलभ भए पनि निजी कम्पनीहरूले अन्य ब्रान्डका लाखौं कन्डम नेपाल भित्र्याइरहेका छन्। निजी कम्पनीका कन्डममध्ये सबैभन्दा बढी बिक्री हुने ब्रान्डमा जापानी कन्डम स्किलेस, कोरियन कन्डम युनिडस, भारतीय कन्डम कोब्रा, ब्ल्याक कोब्रा र यस्तै नाम भएका अन्य विभिन्न कन्डम छन्।  गैरसरकारी संस्थाका रूपमा दर्ता भएको मेरी स्टोप्सले नेपाल भित्राउने जोडी, फायर तथा एक्टेन्सी ब्रान्डका कन्डम, चीनबाट कच्चापदार्थ ल्याएर भारतमा उत्पादन हुने तृष्णा ब्रान्डका ५ थरिका कन्डम पनि नेपाली बजारमा बढी बिक्री हुने कन्डम मानिन्छन्।  

नेपालको कन्डम बजारलाई केही वर्षयता विश्लेषण गरिरहेका बजार प्रवर्द्धक बिजु कपालीका अनुसार चलेका ब्रान्डभन्दा चीनबाट आउने नयाँ-नयाँ ब्रान्डका कन्डम बढी बिक्री हुन्छन्। अन्य सामग्री जस्तै यसममा पनि ब्रान्ड नै खोज्ने चलन छैन। नजिकको पसलमा जुन भेट्यो त्यही प्रयोग गर्ने चलन छ। त्यसमा पनि औषधि व्यवसायीले जुन राम्रो भनेर सिफारिस गर्‍यो, ग्राहकले त्यही कन्डम बढी किन्छन्। ग्राहकले नामका कारणले भन्दा गुणस्तर एवं आकर्षक कभर भएका कारण नयाँ कन्डम छान्ने गरेका छन्। 'कुन कन्डम कति थान बिक्री हुन्छ ठ्याक्कै भन्न गाह्रो  छ।' कपाली भन्छन्, 'तैपनि महिनामा कम्तीमा २ लाख थान कन्डम बिक्री हुन्छ भन्ने कुराचाहिँ सत्य हो।' उनी प्रत्येक वर्ष ३ लाखभन्दा बढी युवा-युवती विदेश गए पनि कन्डमको बजार भने नघटेको बरु बढिरहेको कुरा पनि स्वीकार गर्छन्।

पि्रग्नेन्सी टेस्ट र इमेरजेन्सी पिल्स पनि उस्तै

कन्डमको बिक्री जुन गतिमा बढिरहेको छ, त्योभन्दा बढी पि्रग्नेन्सी टेस्टर र इमर्जेन्सी पिल्सको खपत बढिरहेको छ। पाँच वर्षअघि बजारमा फाट्टफुट्ट मात्र देखिने पि्रग्नेन्सी टेस्टर तथा इमर्जेन्सी पिल्स अहिले सबैजसो औषधि पसलमा पाइन थालेको छ। व्यवसायीहरूका अनुसार काठमाडौं बजारमा मात्र मासिक ५० हजार थान पि्रग्नेन्सी टेस्टर बिक्री भैरहेको छ। कन्डम प्रयोग नगरी यौनसम्पर्क गर्दा गर्भ बस्यो कि भन्ने डरका कारण यस्ता सामग्रीको बिक्री बढिरहेको हो। 

यौनसम्पर्क राखेको तीन दिनपछिसम्म प्रयोग गर्न मिल्ने इमर्जेन्सी पिल्सको प्रयोग पनि अत्यधिक छ। कन्डम प्रयोग गर्दा सोचेजस्तो आनन्द नआउने धारणाका कारण बिना कन्डम यौन सम्पर्क राख्ने चलन बढेको हो। यौन सम्पर्क राख्दा गर्भ रहेको शंका लागे त्यसको ३ दिनसम्ममा यो औषधि खाँदा समस्या टर्छ। त्यसैले पनि यस्ता पिल्सको खपत प्रत्येक वर्ष दुई गुणाका दरले बढिरहेको व्यवसायीहरूको अनुभव छ। व्यवसायीहरूका अनुसार काठमाडौंमा मात्र मासिक १ लाख थान इमर्जेन्सी पिल्स बिक्री हुन्छ। यस्ता पिल्स सीआरएस कम्पनीमार्फत बिक्री वितरण हुनुका अतिरिक्त भारत, बंगलादेश एवं चीनबाट आयातसमेत हुने गरेका छन्। स्वास्थ्यकर्मीको सिफारिसमा मात्र प्रयोग गर्ने जानकारी राखिए पनि बिना पे्रस्क्रिप्सन इमर्जेन्सी पिल्स प्रयोग गर्ने युवतीहरूको सङ्ख्या बाक्लै छ। कतिपय कलेज छेउका औषधि पसलबाट यस्ता पिल्स बढी बिक्री हुने कारणले भर्खरका युवतीहरूले यसलाई अस्थायी साधनकै रूपमा प्रयोग गर्न थालेको देखिन्छ। 

सबैभन्दा खतरनाक प्रवृत्ति मिफेप्रोस्टन एवं मिजोप्रोस्टको प्रयोगमा देखिएको छ। चिकित्सकहरूका अनुसार यी औषधिको प्रयोगले महिलाको पेटमा रहेको ९ सातासम्मको गर्भ पतन हुन्छ। चिकित्सकको सहयोगबिना नै घरमै यो औषधि प्रयोग गरेर समस्याबाट मुक्ति पाइने भएकाले यस्ता औषधिको बिक्री बढिरहेको बताइन्छ। काठमाडौंमा उक्त औषधि मासिक २० हजार थान बिक्री भैरहेको अनुमान छ।

युवतीहरूमा प्रभाव जमाउने उपाय के होला ?

आफूले त एउटीलाई पनि प्रभाव पार्न सकेको छैन। अब के गर्दा प्रभाव पर्छ भन्नु र ? उनीसँग राम्रोसँग बोलिएन कि ? उनको परिवारसँग सम्बन्ध राखिएन कि ? उनको अगाडि सोझो भएर हिंडिएन कि ? केटा पैसावाला छ र युरोपतिर गएको छ भने त्यत्तिकै प्रभाव पार्न सकिन्छ। कुनै नियमको जरुरत छैन।

भरत शाह

केयर र लभ नै हो।

गोविन्द अमर्जा 

छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेढी भनेजस्तै हो। युवतीहरूमा प्रभाव जमाउन दाम भए पुग्छ, अरू कुराको आवश्यकता पर्दैन। 

प्रसान थापा

युवतीहरूमा प्रभाव जमाउन हाँसेर तथा हल्का मुस्कुराएर बोल्ने। सहज तरिकाले कुरा गर्ने ताकि उनीहरूको मनमा मीठो प्रभाव छाड्न सकियोस्। युवतीहरूका लागि युवकको मुस्कान नै पर्याप्त हुन्छ।

कुमार केसी

असल एवं प्रभावशाली व्यक्तित्व, राम्रो आचरण, साधारण तर शिक्षित, जागिर भएको, राम्रो पारिवारिक पृष्ठभूमि, यस्ता गुणहरू हुने हो भने युवतीहरूमा सहजै प्रभाव जमाउन सकिन्छ।

साजन गुरुङ

आजभोलि पल्सर बाइक र स्मार्टफोन त साथमा हुनैपर्छ। यति भए केटीहरूको लाइन लाग्छ। पहिलेजस्तो इमानदार हुने जमाना छैन। युवतीहरूलाई आफ्नो बनाउन गाह्रो छ।

विजय वानेम लिम्बू

केटीहरूको प्रशंसा गर्ने, नम्र रूपमा प्रस्तुत हुने। 

कृष्णमान तामाङ, अनुपम

त्यो त युवतीअनुसार हुन्छ। कसैलाई पैसावाल चाहिन्छ, कसैलाई ह्यान्डसम चाहिन्छ त कसैलाई इमानदार। 

खडक थापामगर

उनीहरूको इज्जत गर्नुपर्छ, माया गर्नुपर्छ, मृदुभाषी हुनुपर्छ। आफ्नो व्यक्तित्व पनि असल हुनुपर्छ। 

सुन्दर भट्ट

खै, के भन्नु ? युवतीहरू युवाको स्टाइल अनि शारीरिक संरचनामा ध्यान दिन्छन् जस्तो लाग्छ। 

विजय चेम्जोङ

युवतीहरूलाई प्रभाव पार्न कि त आफू सुन्दर हुनुपर्‍यो, कि त क्षमतावान् हुनुपर्‍यो। त्यो पनि छैन भने गफ गर्न सिपालु हुनुपर्छ। 

फ्रयागरेन्स नेपाल

खै आफूले त केही गरेजस्तो लाग्दैन। तैपनि लभ परिगयो त। 

विनोद नेपाल

बाइक र पैसा भए केटीहरू पट्टिहाल्छन् नि। 

खेमराज घले

पैसा हो, पैसा। पैसा भएपछि केही गर्नु पर्दैन। युवतीहरू आफैं पछि लाग्छन्। 

पि्रन्स एभरेस्ट

प्रेम र केयर नै हो। 

भिजन केसी

व्यक्तित्व राम्रो हुनुपर्‍यो। युवतीहरू आफैं पछि लाग्छन्। 

निशान्त डिसी 

रफ गेट अप भएका केटाहरूलाई युवतीहरू बढी चाहन्छन्। 

मुकेश आर्यन

केटीहरूको सुन्दरताको प्रशंसा गर्नुपर्छ। उनीहरूले भनेको बेलामा समय दिनुपर्छ, भनेको सामान ल्याइदिनुपर्छ। जाँड, रक्सी, चुरोट खानु भएन। सुन्दर अनि सफा भएर हिंड्नुपर्छ। साथमा पल्सर बाइक हुनुपर्छ। त्यति भए प्रभाव परिहाल्छ नि। 

मोहन दर्शनधारी

यो प्रश्न त युवतीहरूसँग पो सोध्नुपर्छ। 

दीपक मगर

युवतीहरू आफ्नो प्रशंसा चाहन्छन्। उनीहरूको मुड एवं परिवेशअनुसार प्रशंसा गर्न सक्नुपर्छ। उनीहरूले मागेको समय र उनीहरूको इच्छा मिले सम्म पूरा गर्नुपर्छ। 

नवीन परियार

आफू त लभ नपरेको मान्छे परियो। कसरी युवतीलाई प्रभाव पार्ने ? जानेकै छैन। 

जनक खड्का

जानेको भए त प्रयोगमा ल्याइहालिन्थ्यो नि। 

दिनेश दाहाल

पैसा र बाइक भए त युवतीहरू पछि लागिहाल्छन् नि। के गर्नु, आफू त गरिब परियो। 

सुमन अधिकारी

आफूले त अहिलेसम्म कसैको मन जित्न सकेको छैन। बरु केही उपाय छ भने पाउ“m न। 

कमल चौलागाईं

अचेलका युवतीहरू पैसावाल केटा खोज्छन्। पैसा र बाइक भए युवतीहरूलाई अरू केही चाहिँदैन। 

रञ्जन तामाङ

खोइ, मलाई त थाहा भएन।

तर्क शाही

सम्पादकज्यू, तपाइंको विचार सुनाउनुस् न बरु।

विकास लामा तामाङ

यो त सामान्य कुरा हो। युवतीहरूलाई मख्ख पार्न झूटो बोले पुग्छ। अरू केही गर्नु पर्दैन। 

विवेक पौडेल

साँचो व्यवहार गर्नुपर्छ।

तेजु बोहोरा

कमाइ राम्रो हुनुपर्‍यो। उनीहरूको प्रशंसा गर्नुपर्‍यो। हँसी-मजाक गर्नुपर्‍यो। अर्को कुरा घर, व्यवहारको कुरा गर्दा युवतीहरू बढी प्रभावित हुन्छन्। 

नीरज गुरुङ

म त यो मामिलामा जिरो छु। बरु युवतीहरूलाई प्रभाव पार्न मलाई सिकाइदिनुहोस् न।

गोकुल खतिवडा

अहिलेको जमानाका केटीहरू पट्याउन तीन एम चाहिन्छ- मोबाइल, मनि र मोटरबाइक। यति भए घरमा बूढी छ भन्दा पनि केटीहरू पछि लाग्छन्। 

अमृत लामा

यो प्रश्न दुई-चारवटी श्रीमती हुनेहरूसँग सोध्नु राम्रो होला। 

सीबी कौशल

युवकको आँखा, आँखाको परेलीमा मुन्द्रा, लामा-लामा केश, अझ खैरो बनाइएको केशमा युवतीहरूको ध्यान जान्छ। 

कैलाश कामबाङ

युवतीहरूको प्रशंसा गर्नुपर्छ, उनीहरू प्रभावित हुन्छन्। 

सन्दिप यादब

उनीहरूलाई खुसी पार्नुपर्छ। पछि लागिहाल्छन्। 

सानु कुमार

आफूलाई त थाहा छैन। 

रूपक 

मोबाइल, मनी र मोटरबाइक। अहिलेका केटीहरू तुरुन्त प्रभाबित भैहाल्छन् नि। 

रोज तामाङ

सबैभन्दा महत्त्वपूर्ण कुरा युवतीहरूको भावना बुझेर अघि बढ्नुपर्छ। 

लोकबहादुर

स्मार्ट हुनुपर्छ साथै शारीरिक बनावट राम्रो हुनुपर्छ। मनि, मोटरबाइक अनि मोबाइल पनि साथमा हुनुपर्छ। 

राम राइ

टन्न गाँठ चाहिन्छ। उनीहरू आफैं प्रभावित हुन्छन्।

किरण भण्डारी

मस्त सुत्नुहोस, मुटु जोगाउनुहोस्

मस्त सुत्नुहोस, मुटु जोगाउनुहोस्
तपाइँ दैनिक कति समय सुत्नुहुन्छ? ७ घण्टा सुत्नुहुन्छ छ भने तपाइँको स्वास्थ्य तथा मुटुमा कम समस्या देखिनेछ। एउटा बृहत्‌ अनुसन्धानले भनेको छ मुटुलाई जोगाउन रक्सी वा चुरोटबाट टाढा रहनु त छँदैछ दैनिक ७ घण्टा गहिरो निद्रामा निदाउन पनि अति आवश्यक छ। नियमित व्यायम र जीवनशैलीलाई सुधार गरेर पर्याप्त मात्रामा निदाउने हो भने मुटु रोग लाग्ने सम्भावना न्यून पार्न सकिन्छ।
युरोपका अनुसन्धानकर्ताले भनेका छन् गहिरो निद्राको मुटुरोग रोकथाममा ठूलो असर रहन्छ। उनीहरुको दाबी छ यदि यो सिद्धान्तलाई पालना गर्ने हो भने मुटु रोगसम्बन्धी धेरै समस्याहरु बिरामी आफैँले समाधान गर्नसक्छ। नेदरल्याण्डको एउटा टोलीले १४ हजार पुरुष तथा महिलामा एक दशकसम्म गरेको अनुसन्धानपछि यस्तो निष्कर्ष निकालेको हो। सहभागी मध्ये अनुसन्धान दौरान ६ सय जनालाई मुटु रोग सुरु भएको थियो। तीमध्ये १२९ जनाको मृत्यु भयो।

बिल्थोभेन र वेगजेनिनजेन विश्वविद्यालयको अनुसन्धानले व्यायाम, राम्रो खानपान, धुम्रपानदेखि टाढा तथा रक्सी सेवन नगर्ने बिरामीको मुटुरोगका कारण मृत्यु हुने सम्भावना कम देखिएको औंल्याएको छ। मुटुका लागि मात्र नभइ स्वस्थ्य जीवनशैलीका लागि यी चार पक्षलाई ध्यान दिनुपर्ने अनुसन्धानकर्ताले बताएका छन्। यी चार पक्षलाई ध्यान दिने व्यक्तिहरुमा मुटु रोगसम्बन्धी खतरा ५७ प्रतिशत कम हुने तथा मुटु रोगका कारण मृत्यु हुने खतरा ६७ प्रतिशतले घट्ने अनुसन्धानले देखाएको छ।

नेदरल्याण्डको विश्वविद्यालयको यस्तो प्रतिवेदन आएसँगै ब्रिटेन हर्ट फाउन्डेसनले भनेको छ राति पूरै जाग्नेहरुले पनि चिन्ता गिरहाल्नु चाहिँ पर्दैन। 'यो अनुसन्धानले जोड दिएको पक्ष स्वस्थ जीवनशैलीका साथै राम्रो निद्राले मुटुलाई खतराबाट जोगाउँछ भन्ने हो', उसले भनेको छ- 'तर यसको मतलब राति राम्रो निदाउन नसक्नेहरु सबैमा मुटु रोग लाग्छ भन्ने हैन।' अनुसन्धानकर्ताले भनेका छन् मुटु र निद्राबीचको सम्बन्ध अझ प्रस्ट पार्न अनुसन्धान गर्न जरुरी छ। 'निद्रामा कमी समस्या बन्दै गएको छ। त्यसैले जब तपाइँ निदाउन सक्नुहुन्न डाक्टरलाई भेट्नुहोस्', फाउण्डेसनका एक नर्सले भनेका छन्।

Thursday, July 4, 2013

महिलाहरू कति वर्षको उमेरसम्म यौन सक्रिय रहन सक्छन् ?

पाको उमेरमा के महिला सक्रिय हुनु हुँदैन ? 

युवावस्था अनि नवविवाहितहरूकै सन्दर्भमा त यौनसम्बन्धी कुरा गर्न लजाउने हाम्रो समाजमा पाको उमेरमा व्यक्तिहरूको यौन जीवनका बारेमा कुरा गर्नु अलि असहज नै मानिन्छ। दुर्भाग्यवश, पाका उमेरका व्यक्तिहरूको यौन सक्षमता कम हुन्छ वा युवाहरूको तुलनामा रुचि कम हुन्छ भन्ने सोच वा विश्वासले नकारात्मक प्रभाव पार्छ। कतिपय व्यक्तिलाई असहज लागे पनि पाको उमेरमा यौनचाहना हुनु र यौनसम्बन्धी कार्यमा सक्रिय हुनु सामान्य नै हो। पुरुषहरूका लागि केही हदमा समाजले यो कुरा स्वीकार गर्ने भए पनि महिलाको सन्दर्भमा नकारात्मक भावना अलि बढी नै छ। महिनावारी बन्द भए पनि यौनजीवन नै समाप्त भएको हो कि जस्तो गरिन्छ, तर वास्तविकता त्यस्तो हुँदैन। 

उमेरसँगै महिलामा के-कस्ता शारीरिक परिवर्तनहरू हुन्छन् ?

समयको गतिसँगै उमेर बढ्नु अनि शरीर तथा त्यसको कार्य सम्पादन क्षमतामा परिवर्तन हुनु सामान्य तथा निरन्तर भैरहने प्रक्रिया हो। यसको प्रभाव हाम्रो शरीरका सबै अङ्गप्रत्यङ्ग तथा कार्य सक्षमता दुवैमा देखिन्छ। पक्कै पनि यौनसम्बन्धी कुरामा यस्तो हुने नै भयो, तर आवश्यक जानकारी राखेर आफूलाई तयार राखे ती परिवर्तनहरूसँगै आफूलाई तालमेल मिलाउन सके जीवनयापन गर्न सजिलो हुन्छ। 

कतिपय शारीरिक संरचना एवं अङ्गहरूको कार्यप्रणाली महिला तथा पुरुषमा आधारभूत रूपमा उस्तै-उस्तै हुन्छन्, तर महिला तथा पुरुषमा प्रजनन एवं यौनसम्बन्धी कुरामा शरीर संरचना अनि त्यसका कार्यप्रणाली एकदमै फरक हुन्छन्। उमेरसँगै आउने परिवर्तनका कुरा गर्दा पुरुष तथा महिलाका प्रजनन एवं यौन अङ्गका साथै कार्य सक्षमतामा पनि आ-आफ्नै किसिमका परिवर्तन हुन्छन्। कतिपय दीर्घरोग अनि त्यसका उपचार तथा अन्य समस्याका प्रभाव पनि यौनजीवनमा नकारात्मक रूपमा देखा पर्न सक्छ। महिलामा हुने मुख्य परिवर्तन निम्न छन् ः 

-    योनि रस आउन केही बढी समय लाग्ने।

-    योनिमा आएको रसको मात्रा पहिलेको तुलनामा कम हुने।

-    यौन उत्तेजना हुँदा पहिलेको तुलनामा भगोष्ठ तथा भगांकुर कम फुल्ने 

-    चरमसुखका बेलामा पहिलेको तुलनामा पाठेघर तथा योनिको संकुचन कम हुने भएकाले चरमसुखको तीव्रता कम भएको अनुभव हुने।

-    महिनावारी बन्द भएपछि योनिका भित्ताहरू केही पातलिँदै जाने।

-    पाठेघर तथा पाठेघरको मुख सानो हुने। केही महिलामा चरमसुखमा पनि हुँदा पीडाको अनुभव हुनसक्छ।

-    महिला हार्मोन इस्ट्रोजनको मात्रा कम हुने भएकाले पुरुष हार्मोन एन्ड्रोजनको प्रभावमा यौनचाहना बढ्न सक्छ।

कहिलेसम्म यौनसम्पर्क राख्न सकिन्छ ?  

यौनसम्बन्धी क्रियाकलापमा हुने कमीको कारणका सन्दर्भमा उमेरसँगसँगै आउने शारीरिक परिवर्तन महत्त्वपूर्ण कारण भए पनि सबै दोष त्यसलाई मात्र दिन मिल्दैन। पाका उमेरका व्यक्तिहरू यौनसम्बन्धी कुरामा रुचि राख्दैनन् वा सुखमय यौनसम्बन्ध राख्न सक्दैनन् भन्ने सोच मिथ्या हो। पाका उमेरका प्रायःजसो व्यक्ति यौनप्रति गहिरो अभिरुचि राख्छन् र सक्रिय तथा सुखमय यौन जीवनयापन गर्छन्। १० हजारभन्दा बढी व्यक्तिलाई संलग्न गरिएको एक अध्ययनमा ५० देखि ५९ वर्षका ९३ प्रतिशत महिलाले आफूले यौनसम्पर्क राख्ने गरेका बताए। ७० वर्ष वा त्योभन्दा माथिका महिलाका लागि यो प्रतिशत ६५ थियो। ५० देखि ५९ वर्षका पुरुषको कुरा गर्दा यो ९८ प्रतिशत थियो भने ७० वर्ष वा माथिका उमेरका लागि यो ७९ प्रतिशत थियो। 

पाका उमेरका व्यक्तिहरू यौन आकर्षक हुँदैनन् र यौनको मामिलामा रुचाइँदैनन् भन्ने सोच व्याप्त रहे पनि त्यो मिथ्या सोच नै हो। कतिपय स्थितिमा पत्र-पत्रिकामा देखिने युवायुवतीहरूकै चित्रजस्तै 'रूप' हुनुपर्छ भन्ने सोच हावी भएको पाइन्छ। कसैका लागि कस्ता किसिमका व्यक्ति कति आकर्षक भन्ने प्रश्नको जवाफमा निकै विविधता पाइन्छ, तर यथार्थ के हो भने कतिपयलाई आकर्षक नभएजस्तो लाग्ने व्यक्ति अर्को व्यक्तिका लागि अति नै आकर्षक सावित हुन सक्छ। पाका उमेरका पुरुषको तुलनामा पाका उमेरका महिलाहरू यौनसम्बन्धी कुरामा कम रुचि राख्छन् भन्ने कुरामा पनि सत्यता छैन। महिला तथा पुरुषको बीचमा ठूलो असमानता भएको समाजमा भने नारीमाथि लादिएका कतिपय मूल्य-मान्यता र नियन्त्रण नै यसका कारण हुन्।  त्यसैले के भनौं भने महिलाले चाहे भने जुन उमेरमा पनि यौनसम्पर्क राख्न सक्छन्। 

महिला आफैंले पनि यौनसम्बन्धी कुरामा सक्रिय हुनु हुँदैन भन्ने मानसिकताबाट बाहिर निस्कनुपर्छ।

दम्पतीबीच एक-आपसमा खुला एवं प्रभावकारी कुराकानी पाका व्यक्तिको यौन जीवनमा सुधारका लागि राम्रो कुरा हो। आफ्नो रुचिअनुसार आफ्नो यौन साथीसँग के चाहन्छु वा के रुचाउँदिनँ भन्ने विषयमा स्पष्ट कुराकानी गर्नुपर्छ। त्यसैगरी महिनावारी बन्द भएपछि पहिलेको तुलनामा योनिको लचकता केही कम भएको तथा योनि रस आउने क्रम पनि कम भएको अनुभव महिलाहरूले गरेका हुन्छन्। त्यसैले पानीमा घुल्ने किसिमको चिप्लो पदार्थ -जस्तै कि एस्ट्रोग्लाइड) प्रयोग गरे सुख्खापनको समस्या कम गर्न सकिन्छ। यस्तो चिप्लो पदार्थ योनि तथा लिङ्ग दुवैमा लगाउन सकिन्छ। 

उत्तेजक लाग्ने नयाँ आसन वा क्रियाकलापमा संलग्न हुनु सहयोगी हुन्छ। त्यसैगरी यौनसम्पर्क राख्ने समय पनि परिवर्तन गर्नु राम्रो हुन्छ। कतिपय स्थितिमा अन्य स्वास्थ समस्याका वा त्यसको उपचारका कारण यौन जीवनमा नकारात्मक प्रभाव परेको हुनसक्छ। एलर्जी, रक्तचाप तथा मानसिक रोगको उपचारका क्रममा खाइने कतिपय औषधीका नकारात्मक प्रभाव हुन सक्छन्। त्यसका बारेमा पनि विचार गरेर उपयुक्त विकल्प प्रयोग गरे सहयोग मिल्छ।